शनिबार १२ श्रावण, २०८१ (Saturday July 27, 2024)

चितवनको ११ औं जिल्ला अधिवेशन बाट अध्यक्षमा कमलराज पाठक निर्वाचित ।

बुधबार १६ जेष्ठ, २०८१ विचारवाटिका 1192


चितवनको ११ औं  जिल्ला अधिवेशन बाट अध्यक्षमा कमलराज पाठक निर्वाचित ।

जेठ १६ चितवन , नेकपा ( एमाले ) चितवनको ११ औं  जिल्ला अधिवेशन बाट अध्यक्षमा  कमलराज पाठक निर्वाचित भएकाे छ ।


हिजाे ( मंगलबार ) भएकाे निर्वाचनमा कुल खसेकाे ७ सय २९ मत मध्ये पाठकले ६ सय ६ मतकाे साथ अध्यक्षमा निर्वाचित भएकाे थियाे भने उपाध्यक्षमा श्याम विष्ट, सचिवमा प्रकाश ढुंगाना साथै  उपसचिवमा मीन बहादुर परियार र महिला तर्फ ज्वाला पुरी वन निर्वाचित भएकाे छ ।
 नेकपा ( एमाले) काे उपाध्यक्ष बिष्णु पाैडेलकाे प्रमुख आतिथ्यमा जेठ १२ गते सुरूभएकाे चितवनको ११ औं  जिल्ला अधिवेशन जेठ १५ गते मतदान प्रक्रिया मार्फत नेतृत्व छानी समापन भएकाे छ ।

 




यसमा तपाइको मत

Captcha

सम्बन्धित शीर्षकहरु