मंगलवार १६ बैशाख, २०८२ (Tuesday April 29, 2025)

वडा अध्यक्ष रिजालकाे डेंगुबाट निधन

बिहीबार २१ भाद्र, २०८० विचारवाटिका 1898


वडा अध्यक्ष रिजालकाे डेंगुबाट निधन

भदौ २१ काठमाडौं ,काठमाडौं महानगर पालिका वडा नम्बर १६ का वडा अध्यक्ष मुकुन्द रिजालकाे डेंगु लागेर निधन भएकाे छ।

 उच्च ज्वराे र निमाेनिया देखिए पछि केहिदिन पहिले ग्राण्डी अस्पताल लगिएकाे रिजालको डेंगु समेत पुष्टि भएकाे थियाे अस्पतालमा दुई दिन आइसियु ,दुई दिन भेन्टिलेटरमा राखेर डेंगुकाे उपचार गराहि रहेकाे रिजालको बिहिवार बिहान निधन भएकाे वडासचिव प्रकाश खड्काले जानकारी गराय।

 रिजाल गयकाे स्थानीय तहकाे निर्वाचनमा नेकपा एमालेका लक्ष्मीरत्न तुलाधरलाई पराजित गर्दै वडा अध्यक्षमा दाेस्राे पटक निर्वाचित भएका थिए, अध्यक्षमा निर्वाचित भएपछि रिजालले फाेहरमैला व्यवस्थापनमा धेरै सहयाेग गर्दै आएकाे फाेहाेरमैला व्यवस्थापनमा कार्यरत कर्मचारीहरू समेत बताउछन् ।

नेपाली काँग्रेस काठमाडौं क्षेत्र नम्बर ७काे क्षेत्रीय सभापति समेत रहेकाे रिजाल सामाजिक सञ्जालमा समेत संक्रिय रूपमा देखिदै आएकाे थियाे।




मतहरू

horse racing betting

Very interesting information! Perfect just what I was looking for! My site: horse racing betting game

blackjack online

Very interesting information! Perfect just what I was looking for! My site: how many decks in online blackjack

American Sports League

Your article is a perfect article without a hitch. Thank you. My site: National Football League (NFL)


यसमा तपाइको मत

Captcha

सम्बन्धित शीर्षकहरु