आईतवार १९ मंसिर, २०७८ (Sunday December 05, 2021)

२०२१ भित्र सबै नागरिकलाई खोप लगाइन्छः प्रधानमन्त्री ओली 

बिहीबार १० असार, २०७८ विचारवाटिका 1495


२०२१ भित्र सबै नागरिकलाई खोप लगाइन्छः प्रधानमन्त्री ओली 

असार १०, काठमाडौं । सन् २०२१ भित्र सबै नागरिकलाई खोप लगाइने प्रधानमन्त्री केपी शर्मा ओलीले बताएका छन् ।  

प्रधानमन्त्रीले नेपाल बाल संगठनको केन्द्रीय सभाको अधिवेशनलाई सम्बोधन गर्दै खोपको अभाव क्रमशः सुल्झँदै गएको समेत बताए । 

यस अगाडि प्रधानमन्त्रीले आफूले घोषणा गरेको मंसिरको निर्वाचन अगाडि नै सबैलाई खोप लगाइसक्ने बताएका थिए ।

भर्चुअल माध्यममार्फत कार्यक्रमलाई सम्बोधन गरेका ओलीले अब आउने वर्षहरुमा यस्ता कार्यक्रम भर्चुअल माध्यमबाट नभई प्रत्यक्ष भेटेर नै गर्न सकिने बताए ।

ओलीले कार्यक्रमलाई सम्बोधन गर्दै बालबालिका नै देशको भविष्य भए पनि विगतमा राजनीतिक र सामाजिक व्यवस्थाका कारण सबै बालबालिकाले उपयुक्त लालनपालन, शिक्षा र खेलकुद जस्ता पाउनै पर्ने हक समेत नपाएको उल्लेख गरे ।




मतहरू

Stromectol

cialis active ingredient

Dawduandy

http://buypropeciaon.com/ - buying generic propecia online

Stromectol

Generic Amoxicilina Medication With Free Shipping Visa Accepted

Avalayday

hcq for sale

use gabapentin

Viagra Pills Shipped In 1 Or 2 Days


यसमा तपाइको मत

Captcha

सम्बन्धित शीर्षकहरु