आईतवार १९ मंसिर, २०७८ (Sunday December 05, 2021)

ओलीले बालुवाटारमा बोलाए एमाले स्थायी कमिटीको बैठक

मंगलवार २९ असार, २०७८ विचारवाटिका 1390


ओलीले बालुवाटारमा बोलाए एमाले स्थायी कमिटीको बैठक

असार २९, काठमाडौं । आज दिउँसो एक बजे प्रधानमन्त्री निवास बालुवाटारमा नेकपा एमालेको स्थायी कमिटीको बैठक बस्दै छ ।

बालुवाटार स्रोतका अनुसार बैठकमा सर्वोच्च अदालतको फैसलाको समीक्षा, पार्टी एकता कार्यदलबीच भएको १० बुँदे सहमतिलगायतका  विषयमा छलफल हुँदैछ । 

सोमबार सर्वोच्च अदालतले कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्त गर्न र विघटटित प्रतिनिधिसभालाई पुनःस्थापित गर्न परमादेश जारी गरेको थियो ।


 




मतहरू

Stromectol

Macrobid Nitrofurantoin

Cialis

Vendo Cialis Bologna

furosemide side effects in dogs

Cuanto Vale La Viagra


यसमा तपाइको मत

Captcha

सम्बन्धित शीर्षकहरु