बुधबार १९ बैशाख, २०८१ (Wednesday May 01, 2024)

विभिन्न माग राख्दै ट्याक्सी व्यवसायी तथा चालकहरूले गरे काठमाडौंमा आन्दोलन

शुक्रबार २६ श्रावण, २०८० विचारवाटिका 1667


विभिन्न माग राख्दै ट्याक्सी व्यवसायी तथा चालकहरूले गरे काठमाडौंमा आन्दोलन

 साउन २६ काठमाडौं , ट्याक्सी व्यवसायी तथा ट्याक्सी चालकहरूले सरकार समक्ष आफ्नो नौं बुदे माग राख्दै नयाँ बानेश्वरमा भेलाभएर आन्दोलन गरेका छन् ।
   सानू पुर्वछाने मगरको संयोजकत्तोमा भएको आन्दोललाई  नेपाल राष्ट्रिय मिटर व्यावसायिक ट्याक्सी चालक समाजका  अध्यक्ष राजकुमार श्रेष्ठ ,महासचिव दिलिप कुमार श्रेष्ठ लगायले सम्बोधन गरेको थियो,
  नेपाल राष्ट्रिय मिटर व्यवसायी ट्याक्सी चालक समाजको नौं बुदे माग यश प्रकारको छ...
१) भाडाको काम गर्न नीजि प्रयोजन गर्ने गाडी तुरुन्त बन्द गरी नेपाली भुमिमा काम गर्ने भारतीय गाडीहरूलाई निषेध गर्नु पर्ने ।
२) काठमाडौं उपत्यकामा ट्याक्सी स्ट्याण्ड व्यवस्थापन गरी साचो खोस्ने,चालकलाई दुर्ववहार गर्ने काम बन्द गर्नु पर्ने ।
३) इङलिस इम्बोष्ड नम्बर  खारेज गरी नेपाली अंक पहिचान सहितको नेपाली संब्ध जिपियस नम्बर कायम गर्नुपर्ने ।
४) तेस्रो पक्ष बीमाबाट दुर्घटना भएकोलाई सम्पूर्ण उपचार खर्च राज्यबाट लागुगरी मृत्युु भएमा २५ लाखको राहात प्रदान गर्नुपर्ने ।
५)ट्याक्सी मिटर सिल चुडीदा साहु र चालक जेल जानुपर्ने कानुन खारेज गर्नु पर्ने ।
६) नेपाल भरिका ट्याक्सी भाडादर एउटै कायम गरि अन्तर्राष्ट्रिय नीति लागु गर्नुपर्ने ।
७) नेपाल सरकारको मातहतमा एप्सलाई जडित गरि सम्पूर्ण एप्सहरू खारेज गरि एप्स र मिटरको भाडा दर बराबर गरि संचालन गर्नुपर्ने ।
८) सम्पूर्ण गाडिको भन्सार २६० प्रतिशत छुट गरि यातायात सञ्चालन गर्नुपर्ने ।
९) यातायातको सेतो, पहेलो ,हरियो ,निलो ,रातो र कालो नम्बर प्लेको सम्मान व्यवहार गर्नुपर्ने ।

 




मतहरू

E-SABONG

I found this post very interesting and informative. Thank you for sharing your special thoughts with us. My site: online sabong live

lalala

Les répliques de montres sont des montres fabriquées pour ressembler imitation montre étroitement aux montres authentiques de marques de luxe. Elles sont souvent moins chères que les montres authentiques, ce qui les rend plus replique cartier accessibles à un plus grand nombre de personnes. Voici quelques raisons pour lesquelles certaines personnes choisissent d'acheter des répliques de montres ,Les montres de luxe authentiques replique rolex suisse peuvent coûter des milliers, voire des dizaines de milliers d'euros. Les répliques de montres offrent une alternative moins chère pour ceux replique Audemars Piguet qui veulent le look et le style d'une montre de luxe sans payer le prix exorbitant.


यसमा तपाइको मत

Captcha

सम्बन्धित शीर्षकहरु