बुधबार ६ श्रावण, २०८३ (Wednesday July 22, 2026)

धार्चे गाउँपालिकाले थप ३ दिन भ्रमण बिदा दिने

आईतवार १६ फाल्गुन, २०७७ bicharbatika 2172


धार्चे गाउँपालिकाले थप ३ दिन भ्रमण बिदा दिने

 

१६ फागुन, काठमाडौं ।
 गोरखाको धार्चे गाउँपालिकाले आन्तरिक पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले आफ्ना कर्मचारीहरुलाई वर्षमा थप तीन दिन विदा दिने निर्णय गरेको छ ।

यो निर्णय आगामी २०७८ साल वैशाख १ गतेदेखि लागु हुने गाउँपालिकाका अध्यक्ष सन्तोष गुरुङले जानकारी दिएका छन।

अध्यक्ष गुरुङका अनुसार कर्मचारीहरु गाउँपालिकाको जुनसुकै स्थानमा गएर घुम्न पाउने र फर्किएर तस्वीरसहितको भ्रमण प्रतिवेदन बुझाएपछि मात्रै विदा स्वीकृत हुने छ ।

यसबाट कर्मचारीहरुले आफू कार्यरत गाउँपालिकाबारे जान्ने बुझ्ने मौका पाउने र सरुवा भएर अन्यत्र गएपछि पर्यटकीय क्षेत्रको प्रचार पनि गर्ने विश्वास गाउँपालिकाले लिएको छ ।

यसअघि केन्द्र सरकारले पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले कर्मचारीहरुलाई सातामा दुई दिन विदा दिन प्रस्ताव गरेको थियो । यद्यपि त्यसबारे निर्णय भने हुन सकेको छैन ।
 




मतहरू

preeplern

cialis online

purchase cialis

Propecia Direct Cialis Online

Dawduandy

http://buypropeciaon.com/ - Propecia

generic propecia online

Kamagra 100mg Generico

appenderb

cialis pills

endudgest

cialis from india

hcq 400 mg

Cialis 20 Mg Consigli

infulge

gabapentin does

propecia results after 3 months

Generic Levitra Soft Tabs

Purfpourl

Pedsaumuse If there is low or intermediate probability clinical suspicion determines the next step. https://www.alevitrasp.com

Purfpourl

Disclaimer statement G. GebyGype levitra 10 maison de la gendarmerie Xenical Sans Ordonnance Prix

estuack

Best Buy Progesterone Over Night Best Website ivermectin for humans amazon Zithromax Where To Buy

Arrorus

36 hour cialis online J Am Soc Nephrol 6 295 301, 1995


यसमा तपाइको मत

Captcha

सम्बन्धित शीर्षकहरु