शुक्रबार ४ बैशाख, २०८३ (Friday April 17, 2026)

नर्भिक अस्पतालले गर्यो आईपीओ ल्याउने योजना

मंगलवार २९ असार, २०७८ विचारवाटिका 1949


नर्भिक अस्पतालले गर्यो आईपीओ ल्याउने योजना

असार २९, काठमाडौं । काठमाडौंमा नर्भिक इन्टरनेशनल अस्पतालको क्षमता बढाउने र उपत्यकाबाहिर समेत बिस्तार गर्ने योजना सहित कम्पनीले पुँजीवृद्धि गर्न लागेको छ । अब भने यस अस्पताल पब्लिक कम्पनीमा रुपान्तरण भएको छ । 

कम्पनीका सूचना अधिकारी सोमनाथ बास्तोलाले सर्वसाधारण लगानीकर्तालाई समेत प्राथमिक साधारण सेयर निष्कासन गरिने बताए । उनले भने, ‘हामी पब्लिक कम्पनीमा रुपान्तरण हुने मूख्य उद्देश्य नै अस्पतालको सेवा बिस्तार गर्नु र त्यसमा सर्वसाधारणको हिस्सा समावेश गर्नु हो ।’ 

उनका अनुसार आईपीओ कहिले र कुन मोडलमा ल्याउने भन्नेबारे अझै छलफल भएको छैन । सम्भवतः यो प्रक्रियाले निरन्तरता पाउन २/३ वर्ष अझै लाग्न सक्ने उनको भनाइ छ । यो योजना सफल भएमा सर्वसाधारणमा सेयर जारी गर्ने नर्भिक मेडिकल क्षेत्रको पहिलो कम्पनी बन्ने छ ।

थप १ सय सैया क्षमता बढाउने अस्पतालको योजना सहित कम्पनीले पुँजीवृद्धि गर्न लागेको हो । त्यसैगरी नर्भिकले सुनसरीको दुहवी र भैरहवामा १ सय सैयाको अस्पताल बनाउने योजना गरेको छ । ती स्थपना हुने अस्पतालहरुमा नर्भिकको मात्रै सबै लगानी नभई सर्वसाधारण र अन्य लगानीकर्तालाई समेत सहभागी गराउने योजना कम्पनीले लिएको छ ।


 




मतहरू

should i take propecia

Bienfaits Du Clomid

Oblicle

https://buystromectolon.com/ - ivermectine mylan

appenderb

Cialis

Avalayday

plaquenil and sun

gabapentin addictive

Nuova Propecia Finasteride

propecia prescription online

Buy Generic Tamoxifen Online

Purfpourl

Unsugs acheter levitra generique 20mg Celemy Buying Free Shipping Dutasteride

reimect

prednisone and alcohol Tpfqrh The result is decreased plasma oncotic pressure which leads to edema.


यसमा तपाइको मत

Captcha

सम्बन्धित शीर्षकहरु