शनिबार ९ श्रावण, २०७८
श्रावण ९, काठमाडौं । नेकपा एमालेको युवा संगठन युथ फोर्सको काठमाडौं उपत्यकास्तरीय समिति (भ्याली कमान्ड) शनिबार घोषणा हुँदैछ ।
माइतीघरदेखि नयाँ बानेश्वर हुँदै युथ फोर्सको ¥याली कार्यक्रमस्थल बबरमहलस्थित कार्की ब्यांकेटमा पुगेर सभामा परिणत भएको छ भने उक्त सभामा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली पनि सहभागी हुने युवा संघ नेपालका एक नेताले बताएका हुन ।

