मंगलवार ६ आश्विन, २०८३ (Tuesday September 22, 2026)

सभापति देउवाबिनै कांग्रेस पदाधिकारी बैठक

बिहीबार १९ फाल्गुन, २०७८ विचारवाटिका 1829


सभापति देउवाबिनै कांग्रेस पदाधिकारी बैठक

फागुन १९ काठमाडौं, नेपाली कांग्रेसको भ्रातृ संस्थाको विधान टुंग्याउनको लागि कांग्रेस पदाधिकारी बैठक बसिरहेको छ ।

पार्टी कार्यालय सानेपामा बसिरहेको पदाधिकारी बैठकमा भने कांग्रेस सभापति शेरबहादुर देउवा भने अनुपस्थित रहेका छन् । पदाधिकारीको बैठकले हालसम्म दलित संघको विधान टुंग्याएको छ ।

महामन्त्री विश्वप्रकाश शर्माका अनुसार पदाधिकारी बैठकमा किसान संघ, महिला संघ, प्रजातान्त्रिक सेनानी संघ र सांस्कृतिक संघको विधानबारे छलफल भइरहेको बताए ।

उनका अनुसार बाँकी रहेका भ्रातृ संस्थाको विधान दुई/तीन दिनमा टुंगिनेछ ।


 




यसमा तपाइको मत

Captcha

सम्बन्धित शीर्षकहरु