शुक्रबार १४ बैशाख, २०८१ (Friday April 26, 2024)

रामेछाप एमालेमा  सयौँ नेता तथा कार्यकर्ता  प्रवेश 

आईतवार २७ कार्तिक, २०७९ विचारवाटिका 1642


रामेछाप एमालेमा  सयौँ नेता तथा कार्यकर्ता  प्रवेश 

कार्तिक २६ काठमाडौं, चुनावको मुखमा सयौँ नेता तथा कार्यकर्ता विभिन्न पार्टी छाडि प्रवेश गरेका छन् । 

नेकपा एमाले रामेछाप–काठमाडौं सम्पर्क मञ्चले  आयोजना गरेको वृहत् जनसभामा नेता एवं कार्यकर्ता एमालेमा प्रवेश गरेका छन् । उहाँहरूलाई पार्टी स्थायी कमिटी सदस्य एवं वाग्मती प्रदेश कमिटी इन्चार्ज काशीनाथ अधिकारी, पोलिटब्युरो सदस्य कमल चौलागाईं, रामेछापबाट प्रतिनिधि सभा सदस्य उम्मेदवार कैलाशप्रसाद ढुङ्गेल पार्टी केन्द्रिय सदस्य माधव ढुङ्गेल, गीता कार्की, रामेछाप क प्रदेश उम्मेदवार शान्तिप्रसाद पौडेल, प्रदेश सभा ख का उम्मेदवार  मिलनकुमार घिसिङ लगायतले पार्टीमा स्वागत गरेका हुन् । 

 नेपाली कांग्रेसका नेता व्यवसायी राकेश तामाङ लगायत ३ सय ५० भन्दा बढी कांग्रेस र माओवादीका कार्यकर्ता एमाले प्रवेश गरेको पार्टी जिल्ला कमिटी उपसचिव प्रकाशकुमार कार्कीले जानकारी दिएका छन् । 

 




मतहरू

WwflIcoms

how much tadalafil should i take what happens when you mix cialis with grapefruit? cialis usa online

Wallace

Have you ever earned $765 just within 5 minutes? trade binary options

Emilie

Sports betting. Bonus to the first deposit up to 500 euros. Online Casino. online casino


यसमा तपाइको मत

Captcha

सम्बन्धित शीर्षकहरु