बुधबार ६ श्रावण, २०८३ (Wednesday July 22, 2026)

आज मे एक तारीक श्रमिक दिवस ।

बुधबार १९ बैशाख, २०८१ विचारवाटिका 2072


आज मे एक तारीक श्रमिक दिवस ।

बैशाख १९ काठमाडौं , आज मे एक तारीक १३५ औं  अन्तर्राष्ट्रिय श्रमिक दिवस " आठ घन्टा काम ,आठ घन्टा मनाेरन्जन र आठ घन्टा आराम " भन्ने नाराकाे साथ सन् १८८६ मा अमेरिकाकाे शिकागाेमा मजदुर आन्दोलन शुरू भएकाे यसै दिनकाे सम्झनामा विश्वभर अन्तरास्ट्रिय श्रमिक दिवस मनाउन थालिएको हाे ।
 फ्रान्सकाे प्यारिसमा सन् १८८९ मा सम्पन्न विश्वका श्रमिक नेताहरूको बैठकले विश्व श्रमिक दिवस विश्वभर मनाउने निर्णय गरेपछि सन् १८९० देखि हरेक वर्ष अंग्रेजी महिनाकाे मे एक तारीकमा श्रमिक दिवस मनाउन थालेपनि नेपालमा भने वि.स. २००७ सालमा बिराटनगरकाे मजदुर आन्दोलन  सगै श्रमिक दिवस मनाउन थालेएकाे जानकार हरू बताउने गर्छन् ।


  श्रमिक दिवसकाे अवसर पारि मजदुर संघ संगठनहरूले विभिन्न कार्यक्रमकाे आयाेेजना गरि श्रमिक दिवस मनाउने गर्दछ ।




यसमा तपाइको मत

Captcha

सम्बन्धित शीर्षकहरु