बुधबार १० असार, २०८३ (Wednesday June 24, 2026)

Nations Got talent मा Top 12 मा पर्न सफल दार्चुलाकी चेली माेनालिशा धामी ।

शुक्रबार ४ जेष्ठ, २०८१ विचारवाटिका 2331


Nations Got talent मा Top 12 मा पर्न सफल दार्चुलाकी चेली माेनालिशा धामी ।

जेष्ठ ४ दार्चुला , एपि वान टेलिभिजन बाट प्रशारण हुने Nations Got talent मा देशैभरीकाे २२ सय जना प्रतिभासालीहरू मध्य बा छनाेट भएर मालिकार्जुन गाउँपालिका दार्चुलाकि  चेली माेनालिशा धामी Top 12 मा पर्न सफल भएकाे छ ।


 Nations Got talent भाेटिङ्ग बाट छनाेट गर्ने भएकाेले देश बिदेशमा बस्नु हुने  सम्पूर्ण दार्चुला  बासि लगायत सबै इष्टमित्र साथिभाईले आफुलाई  भाेट गरि सकेकाे सहयाेग गरिदिनु हुन  धामीले सबैलाई अनुराेध गरेकाे छ ।

 




यसमा तपाइको मत

Captcha

सम्बन्धित शीर्षकहरु