सोमबार ५ आश्विन, २०८३ (Monday September 21, 2026)

समाज

आज ३२औं विश्व आदिवासी दिवस ,अधिकार, पहिचान र मौलिक संस्कृतिको संरक्षणमा जोड ।

साउन २४ काठमाडौं,  आज ३२औं विश्व आदिवासी दिवस  श्वभरका आदिवासी जनजातिको अधिकार, पहिचान, भाषा, संस्कृति, परम्परा तथा जीवनशैलीको संरक्षण र सम्मान गर्ने उद्देश्यले हरेक वर्ष अगस्ट ९ तारिखमा अन्तर्राष्ट्रिय विश्व आदिवासी दिवस मनाइन्छ।   सन् १९८२ मा जेनेभामा संयुक्त राष्ट्रसंघको आदिव...

आज र भाेलि काठमाडौंका विभिन्न स्थानमा विद्युत् आपूर्ति बन्द हुने ।

साउन २३ काठमाडौं ,नेपाल विद्युत् प्राधिकरणले  आज र भाेलि (शनिबार र आइतबार) काठमाडौंका विभिन्न स्थानमा विद्युत् आपूर्ति बन्द हुने सूचना जारी गरेकाे छ । प्राधिकरणले सूचनामा रत्नपार्क वितरण केन्द्रअन्तर्गत पर्ने विभिन्न फिडर तथा स्थानहरूमा भूमिगत केबल जडान, चार्जिङ, पोल ठड्याउने, स्ट्रक्चर फिटिङ...

लगातारको वर्षाका कारण पहिरो विभिन्न जिल्लाका प्रमुख राजमार्ग तथा सडकखण्ड प्रभावित ।

साउन २२ काठमाडौं ,लगातारको वर्षाका कारण पहिरो, सडक कटान र बाढीले देशका विभिन्न जिल्लाका प्रमुख राजमार्ग तथा सडकखण्ड प्रभावित भएका छ ।   बिपी राजमार्गसहित विभिन्न ठाउँमा एक दर्जनभन्दा बढी सडकखण्डमा यातायात अवरुद्ध भएको नेपाल प्रहरीले जनाएको छ ,प्रहरीले आज बिहान ५ बजेसम्मको विवरण सार्वजनिक...

ग्वार्कोस्थित फ्लाइओभरमा यात्रुबाहक बस दुर्घटनामा चालिस वर्षिय महिलाको मृत्यु ।

साउन २१ ललितपुर ,ललितपुरको ग्वार्कोस्थित फ्लाइओभरमा आज बिहीबार दिउसाे एक यात्रुबाहक बस दुर्घटना हुदा एक महिलाको मृत्यु भएको छ।  बस दुर्घटनामा परि मृत्युहुने महिला दाेलखा जिल्लाको शैलुङ गाउँपालिकाकी ४० वर्षीया जेनिसा लामा रहेकाे घटनास्थलमा घटिरहेको प्रहरीले जनाएकाे छ । कोटेश्वरबाट सातदोबाटोतर्...

आईएटीएस को १७औँ अन्तर्राष्ट्रिय सम्मेलन नेपाल सरकारको आग्रहपछि रद्द ।

साउन २१ काठमाडौं ,काठमाडौंमा हुने भनिएकाे इन्टरनेसनल एसोसिएसन फर टिबेटन स्टडिज (आईएटीएस) को १७औँ अन्तर्राष्ट्रिय सम्मेलन नेपाल सरकारको आग्रहपछि रद्द गरिएको छ।  भदौ पहिलो साता आयोजना हुने तय भएको सम्मेलनका स्थानीय आयोजकमध्ये एक तथा काठमाडौं विश्वविद्यालयअन्तर्गत हिमालय सेन्टर फर एसियन स्टडिज (ह...

केही दिनभित्रै एलपी ग्यासकाे आपूर्ति सहज हुन्छ:- उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय ।

साउन २० काठमाडौं ,  बजारमा खाना पकाउने एलपी ग्यासको अभाव भएकाे गुनासा बढिरहेका बेला उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले केही दिनभित्रै ग्यास आपूर्ति सहज हुने जनाएको छ। मन्त्रालयले मंगलबार विज्ञप्ति जारी गर्दै  अघिल्ला वर्षको यही अवधिको तुलनामा हाल नियमित माग धान्न सक्नेभन्दा बढी परिमा...

चीन, हङकङ, जापान तथा दक्षिण कोरियाबाट ईयुमा डट कमले औपचारिक सेवा सञ्चालनमा ल्याउदै ।

साउन २० काठमाडौं ,चीन, हङकङ, जापान तथा दक्षिण कोरियाबाट गुणस्तरीय तथा प्रिमियम लाइफस्टाइल सामग्री नेपाली उपभोक्तामाझ उपलब्ध गराउने उद्देश्यका साथ ‘ईयुमा डट कम’ले आज बुधबारदेखि आफ्नो औपचारिक सेवा सञ्चालनमा ल्याउने भएको छ । कम्पनीका अनुसार अन्तर्राष्ट्रिय बजारमा उपलब्ध विभिन्न उत्पादन नेप...

बसकाे ठक्करबाट मध्यपहाडी लोकमार्ग अन्तर्गत साइटमा खटिएका कन्ट्रयाक्टरसहित चार जना सवार कार सुनकोसी नदीमा खस्याे ।

साउन १८ सिन्धुली , मध्यपहाडी लोकमार्ग अन्तर्गत साइटमा खटिएका कन्ट्रयाक्टरसहित चार जना सवार कार सुनकोसी नदीमा खसेको  छ। रामेछाप-सिन्धुली-ओखलढुङ्गाको सिमाना लिखु खोला नजिक फिक्कल-२ नवलपुर सिन्धुलीमा बसको ठक्करबाट मध्यपहाडी राजमार्ग अन्तर्गत साइटमा खटिएका कन्ट्रयाक्टरसहित चार जना सवार कार नदीमा ख...

पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको प्रमुख आतिथ्यतामा जननायक तुल्सीलाल अमात्यको २९औँ स्मृति दिवस भव्य रूपमा सम्पन्न ।

साउन १७ ललितपुर , जननायक तुल्सीलाल अमात्यको २९औँ स्मृति दिवसको अवसरमा आयोजित विशेष सम्मान / स्मृति कार्यक्रम प्रतिष्ठानका अध्यक्ष गोपाल शाक्यको अध्यक्षता तथा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको प्रमुख आतिथ्यतामा भव्य रूपमा सम्पन्न भएको छ।  कार्यक्रममा जननायक तुल्सीलाल अमात्य स्मृति प्रतिष्ठान...

आन्दोलन स्थगितसँगै तराई-मधेशमा जनजीवन सामान्य बन्दै, बजार र यातायात सञ्चालन आउन थाले ।

साउन १७  काठमाडौं , सरकार, राजनीतिक दल, नागरिक समाज, सामाजिक संघसंस्था, विभिन्न धर्मका अगुवा तथा स्थानीय समुदायको संयुक्त पहलपछि सुनसरीको देवानगन्ज-३ कप्तानगन्जमा भएको घटनापछि प्रभावित बनेको तराई-मधेशको जनजीवन बिस्तारै सामान्य बन्दै गएको छ । सुनसरी, सिरहा, सप्तरी, धनुषा र पर्सालगायत जिल्लामा स...

मिस नेपाल २०२६ को उपाधि दीपमाला ढकालले जित्न सफल ।

साउन १६ ललितपुर ,ललितपुरस्थित द प्लाजामा शनिबार आयोजित ग्रान्ड फिनालेमा २३ जना प्रतिस्पर्धीलाई पछि पार्दै दीपमाला ढकालले मिस नेपाल २०२६ को उपाधि जित्न सफल भएकाे छ । प्रतियोगितामा कशिस सुब्बाले मिस नेपाल कस्मो २०२६ को उपाधि जितिन् भने आर्या निशात मिस नेपाल इन्टरनेशनल २०२६ घोषित भइन्,विभिन्न चरणको प्...

मृतक यादवका परिवार र सरकारबीच सात बुँदे सहमति, शहीद घोषणा प्रक्रिया अघि बढाइने सरकार पक्षले दिय वचन ।

साउन १६ जनकपुरधाम, सिरहाको गोलबजारमा प्रहरीको गोली लागेर मृत्यु भएका गणेश यादवका परिवार र नेपाल सरकारबीच सात बुँदे सहमति भएको छ।  बिहीबार राति मृतक यादवको घर औरही गाउँपालिका–२ तुलसियाही गृहमन्त्री सुदन गुरुङ सहितको टाेलि  पुगेर मृतकका परिवारसँग छलफल गर्नुभएपछि सहमति भएको थियाे, सहमत...

साउन १५ मा खिर खाने प्रचलन, परम्परा, इतिहास र सांस्कृतिक महत्व ।

साउन १५ काठमाडौं ,नेपालमा हरेक वर्ष साउन १५ गते खिर खाएर   विशेष उत्साहका साथ मनाइन्छ परम्परा छ, घर–घरमा दूध, चामल, चिनी, घ्यू, नरिवल, किसमिस, काजु, बदाम लगायतका सामग्री मिसाएर खिर पकाइन्छ र परिवारका सदस्य तथा आफन्तसँग बसेर खाने चलन छ।  यद्यपि यो परम्परा कुनै सरकारी निर्णय वा ध...

कांग्रेसले वरिष्ठ नेता श्रेष्ठको निधनमा तीन दिनसम्म शोक मनाउने ।

साउन १३ काठमाडौं , नेपाली कांग्रेस कार्यसमितिको बुधबार बसेको आकस्मिक बैठकले  वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधनप्रति दुःख व्यक्त गर्दै तीन दिनसम्म शोक मनाउने निर्णय गरेको छ । पूर्व उपसभापति समेत रहेका वरिष्ठ नेता श्रेष्ठको ८३ वर्षकाे उमेरमा हिजाे  ललितपुरको जावलाखेलस्थित हेलिअस अस्पतालमा...

काँग्रेसका वरिष्ठ नेता श्रेष्ठको उपचारको क्रममा निधन ।

साउन १२ काठमाडौं , नेपाली कांग्रेसका वरिष्ठ नेता गोपालमान श्रेष्ठको उपचारको क्रममा निधन भएको छ । पूर्वउपसभापति समेत रहेका नेता श्रेष्ठ पछिल्लो समय पेटको क्यान्सरका कारण स्वास्थ्य गम्भीर बनेको थियो , नेपाली कांग्रेस उपसभापति विश्वप्रकाश शर्माका अनुसार वरिष्ठ नेता श्रेष्ठको आज उपचारका क्रममा निधन भए...

पारिवारिक विवादले बुद्धनगरमा एक पुरुषले शरीरमा आगो लगाएर आत्मदाहको प्रयास ।

असार २७काठमाडौं , काठमाडाैंकाे बुद्धनगरमा पारिवारिक विवाद भएछपि एक पुरुषले शरीरमा आगो लगाएर आत्मदाहको प्रयास गरेका छन् । जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार ४५ वर्षीय आश्विन राउतले शनिबार आफ्नै घरको भान्सामा गएर शरीरमा आगो लगाएका थिए ,घटनापछि परिवार र स्थानीयको सहयोगमा उनलाई तत्काल उद्धार गरी वीर...

आत्मदाहकाे प्रयास गरि गम्भीर घाइते भएकाे २५ वर्षिय नेपालीकाे उपचारको क्रममा वीर अस्पतालमा निधन ।

असार २६ काठमाडौँ,  आत्मदाह प्रयास गरी गम्भीर घाइते भएका २५ वर्षिय गणेश नेपालीको उपचारको क्रममा वीर अस्पतालमा निधन भएको छ। हिजाे दिउँसो पौने २ बजेतिर त्रिपुरेश्वरस्थित  राहदानी विभागको ३ नम्बर गेट अगाडि मुगु सोरु गाउँपालिका–१ घर भई भक्तपुर बस्दै आएका  गणेश नेपालीले पेट्रोल छर्के...

काठमाण्डौको त्रिपुरेश्वरमा २५ वर्षिय एक युवाले आफ्नै शरीरमा आगो लगायर आत्मदाह प्रयास गर्दा गम्भीर घाइते ।

असार २५ काठमाडौं ,काठमाण्डौको त्रिपुरेश्वर स्थित राहदानी विभागको प्रवेशद्वार अगाडि २५ वर्षिय एक युवकले आफ्नै शरीरमा आगाे लगाउँदा आत्मदाह प्रयास गर्दा गम्भीर घाइते भएको छ । प्रहरीका अनुसार दिउँसो पौने २ बजेतिर राहदानी विभागको ३ नम्बर गेट अगाडि मुगु सोरु गाउँपालिका–१ घर भई भक्तपुर बस्दै आएका&nb...

प्रधानमन्त्री कार्यालयका सचिव कार्कीलाई नेपाल सरकारको मुख्य सचिवमा नियुक्ति ।

असार २४ काठमाडौं , मन्त्रिपरिषद्काे बैठकले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिव गोविन्दबहादुर कार्कीलाई नेपाल सरकारको मुख्य सचिव पदमा नियुक्त गर्ने निर्णय गरेको छ । आज बसेकाे मन्त्रिपरिषद् बैठकले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिव गोविन्दबहादुर कार्कीलाई नेपाल सरकारको मु...

बालेन्द्र सरकारको सय दिन र मधेसको मौन प्रश्न  :-प्रेमचन्द्र झा ।

असार २२ काठमाडौं ,राजनीतिमा सय दिनको अवधि कुनै सरकार वा राजनीतिक शक्तिको अन्तिम मूल्याङ्कन गर्ने समय होइन, तर त्यसले सरकारको दिशा, नेतृत्वको दृष्टि, निर्णय प्रक्रियाको चरित्र र जनअपेक्षाप्रतिको संवेदनशीलताको प्रारम्भिक संकेत अवश्य दिन्छ।  लोकतन्त्रमा जनताले सय दिनभित्र सबै समस्या समाधान हुने अ...