माघ २३, काठमाडौं । आज सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) केपी शर्मा ओली समूहले शक्ति प्रदर्शनसहित नारायणहिटी अगाडी आमसभा गर्न लागेको छ । ओली समूहले शक्ति प्रदर्शनका लागि विभिन्न जिल्लाबाट कार्यकर्ता काठमाडौंमा उतार्दै छ । ओली समूहका नेताले आजको सभामा ३ लाख कार्यकर...
माघ २२, काठमाडौं । उपत्यकामा नेकपा प्रचण्ड–माधव समूहले गरेको आमहड्तालको आंशिक प्रभाव परेको छ । प्रचण्ड–माधव समूहका नेता, कार्यकर्ता उपत्यकाका मुख्य सडकमा देखिएका छन् भने भित्री सडकमा सवारीसाधनहरु चलेका छन् । शैक्षिक संस्थाहरु बन्द गरिएका छन् । पसलहरु पनि कुनै–कुनै...
माघ २१, काठमाडौं । सवारी चालकले ट्राफिक नियम उल्लङ्घन गरे अनलाइनबाटै जरिमाना भुक्तान गर्न मिल्ने प्रणाली आजबाट सुरु गरिएको महानगरीय ट्राफिक महाशाखाले जनाएको छ । सवारी चालकहरुले बैंकमा लाइन बस्दा धेरै समय व्यर्थमा गएको कारणले अब त्यस्तो समस्याको हल हुने महाशाखाको विश्वास छ । ...
माघ २०, रामेछाप । रामेछाप नगरपालिका वडा नं. ५ रामपुर निवासी टिकाराम सुनुवार तथा पातली सुनुवारको ७ वर्षे छोरी २०७७ माघ १३ गते आफ्नै घरमा आगोले जलेर सशक्त घाइते भएकोले वडा कार्यलय र स्थानियहरुको सहयोगले जिल्ला अस्पताल रामेछापमा पुर्याएता पनि रामेछापमा उपचार हुन नसकेपछि जिल्ला अस्पताल र व...
माघ १९, रामेछाप । खाँडादेवी गाउँपालिका–काठमाडौं सम्पर्क मञ्चको वृहत कार्यकर्ता भेलामा नेकपा केन्द्रिय सदस्य पूर्व मन्त्री कमल प्रसाद चौलागाईंको प्रमुख आतिथ्यमा सम्पन्न भएको भेलाले युवा नेता भुवन श्रेष्ठ अध्यक्ष, उपाध्यक्षमा उदय बहादुर कार्की, सचिव राम हरि कार्की, सहसचिव मनबि...
माघ १८, काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपा रामेछाप नगर–काठमाडौं सम्पर्क मञ्चको अध्यक्षमा सर्वसहम्मत दिलिप श्रेष्ठ मनोनित हुनुभएको छ । माघ १७ गते शनिबार बाग्मती प्रदेशको सम्पर्क कार्यलय बागबजारमा पूर्व नेकपा एमाले रामेछाप नगर–काठमाडौं सम्पर्क मञ्...
माघ १८, काठमाडौं । नेकपा दोलखा–काठमाडौं सम्पर्क मञ्चले काठमाडौंमा आयोजना गरेको बृहत कार्यकर्ता भेलामा सञ्चार, सूचना तथा प्रविधिमन्त्री पार्वत गुरुङले नेकपाबाट अलगिएर गएका प्रचण्ड र माधव नेपाल नेतृत्वको नेकपालाई चुनावपछि बत्ति बालेर खोज्नुपर्ने बताउनुभयो । &l...
माघ १८, कञ्चनपुर । कञ्चनपुरको बेलौरी नगरपालिका– ८ पचुँइबाट नक्कली नेपाली नोटसहित दुई जनालाई सशस्त्र प्रहरीले पक्राउ गरेको छ । नक्कली नोट बनाउने सामग्री र नक्कली नोटसहित लालझाडी गाउँपालिका–१ का २३ वर्षीय सञ्जय राना र सोही ठाउँ बस्ने २२ वर्षीय इन्द्रसिंह रानाल...
माघ १३, काठमाडौं । गायक सुबर्ण बुढाथोकी र गायीका रोश्नी पुन मगरको स्वरमा रहेको गीत “पिरीरी सालको पात बजाउनेले” सार्वजनिक भएको छ । सङ्गीतकार भद्र नकलले गीत “पिरीरी सालको पात बजाउनेले” आफैं शब्द रचना गरेका हुन् । खमेस श्रेष्ठले निर्देशन गरेको एल्...
९ मंसिर, काठमाडौं । बेवारिसे शव व्यवस्थापन गर्दै आएकी म्याग्दीकी १८ वर्षीया सपना रोका मगर ब्रिटिश ब्रोडकास्टिङ कर्पोरेसन (बीबीसी)को प्रभावशाली महिलाको सूचिमा परेकी छन् । बीबीसीले मंगलबार सन् २०२० को १०० प्रभावशाली महिलाको सूचि सार्वजनिक गरेको हो । यो सूचिमा फिनल्याण्डकी प्रधानमन्त्री, अक्सफोर्ड व...
काठमाडौं, १७ मंसिर । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालय बैठक आज पनि बस्दैछ। बैठक आज दिउँसो १ बजेलाई बोलाइएको छ । तर आजको बैठकमा प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष केपी शर्मा ओली भने सहभागी नहुने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । हिजोको बैठकमा अध्यक्ष ओलीले बैठक अब १० दिन स्थगित ग...
काठमाडौं । संघीय सांसदको लोगो (प्रतीक) र राष्ट्रियसभाका सांसदले प्रयोग गर्ने लोगो परिमार्जन गरिने भएको छ । कार्यव्यवस्था परामर्श समितिको आइतबार बसेको बैठकले सरकारले जारी गरेको नयाँ नक्साअनुसार लोगो परिवर्तन गर्ने निर्णय गरेको हो । सरकारले नेपालको अद्यावधिक नक्सा जारी गरेपछि संसदको लोगोमा प...
३ कात्तिक, काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले सरकारको प्रवक्ताको जिम्मेवारी पाएका छन् । मन्त्रिपरिषद्ले प्रवक्ताको जिम्मेवारी गुरुङलाई दिने निर्णय गरेको बालुवाटार स्रोतले जनाएको छ । गुरुङलाई प्रवक्ताको जिम्मेवारी सोमबारदेखि नै लागू हुने गरी दिने तयारी छ । यसअघि परराष्ट्रमन्...