वैशाख २, काठमाडौं । बिहिबार बिहान सिंहदरबारभित्र संघीय निजामती सेवा विधेयकका केही प्रावधानको विरोधमा नायब सुब्बा पदका कर्मचारीहरुले प्रदर्शन गरेका छन् । कर्मचारीहरुले प्लेकार्डसहित संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय अगाडि भेला भएर प्रदर्शन गरेका हुन् । उनीहरुले ‘माननीय ज्यू ना...
वैशाख २, काठमाडौं । पूर्वी नाका ७२ घण्टाको लागि बन्द गरिएको छ । भारतको पश्चिम बंगालमा हुने निर्वाचनको लागि बिहिबार बिहानदेखि ४ गते बेलुका ६ बजेसम्मका लागि नाका बन्द गरिएको हो । यहि वैशाख ४ गते पश्चिम बंगालमा हुने राज्यसभाको निर्वाचनका लागि दृष्टिगत गरी काँकडभिट्टा र भद्रपुर नाका बन्द गरेको...
वैशाख १, काठमाडौं । बिक्रम संवत् २०७८ को नयाँ वर्ष आजबाट शुरु भएको छ । नेपालीले वैशाख १ गते नयाँ वर्षको पहिलो दिन एकअर्कामा शुभकामना आदानप्रदान गरी रमाइलोका साथ मनाइरहेका छन् । अघिल्लो वर्षमा गरेका कामको सफलतारअसफलता मूल्यांकन गरी असफलता नदोहोरियोस र सफलता प्राप्त गर्न योजना निर्माण एवं संकल्प गर...
चैत ३१, काठमाडौं । जिल्ला प्रशासन कार्यालय, काठमाडौंले कोरोना भाइरसको संक्रमण दर बढ्न थालेपछि नागढुंगा नाकामा निरीक्षण गरेको छ। नाकामा चेकजाँच र एन्टिजेन परीक्षण भए नभएकोबारे निरीक्षण गरिएको प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले बताए । सो निरीक्षणमा काठमाडौं प्रहरी प्रमुख एसएसपी अशोक सिंह पन...
चैत ३१, काठमाडौं । नयाँ वर्षको उपलक्ष्यमा प्रधानमन्त्री केपी शर्मा ओलीले देशको नाममा सम्बोधन गर्ने तयारी गरेका छन् । भोलि बिहान ८ बजे प्रधानमन्त्री ओलीले सम्बोधन गर्ने तयारी भएको सरकारका प्रवक्ता एवम् सञ्चारमन्त्री पार्वत गुरुङले बताए । उनले भने, ‘नयाँ वर्षको शुभकामना दिने गर...
चैत ३१, काठमाडौं । नेपाल सरकारले चीनबाट ल्याएको कोरोना भाइरस विरुद्धको भेरोसेल नामक खोप ४० देखि ५९ वर्षसम्मका नागरिकलाई ३१ चैत २०७७ देखि ५ वैशाख २०७८ सम्म लगाइने स्वास्थ्य मन्त्रालयले जनाएको छ । सरकारले यसअघि २५ चैतदेखि केही निश्चित समूहका व्यक्तिका लागि मात्रै यो खोप उपलब्ध गराएको थियो । त्यसबेल...
चैत ३०, रौतहट । छिमेकी मुलुक भारतमा नोवेल कोरोना भाइरस (कोभिड–१९)को दोस्रो लहर तीव्र रुपमा फैलिए पछि प्रत्येक दिन रौतहटको सीमा क्षेत्र भएर सयौंको संख्यामा नेपालीहरु स्वदेश भित्रिरहेका छन् । भारतका विभिन्न शहरमा रोजगारीको खोजीमा गएका नेपालीहरु कोरोना संक्रमण बढेसँगै घर फर्किएका हुन् ।...
चैत ३०, काठमाडौँ । २०७८ साल वैशाख १ गते देखि केही दिनका लागि नेपालको राष्ट्रिय बसपार्कका रुपमा रहेको गोँगबुस्थित नयाँ बसपार्कका टिकट काउण्टर बन्द हुने भएका छन् । हाल सञ्चालन हुँदै आएको बसपार्कका टिकट काउण्टरलाई अन्तर्राष्ट्रियस्तरको टिकट काउण्टरका रुपमा सञ्चालन गर्नका लागि आवश्यक पूर्...
चैत ३०, काठमाडौं । दिउँसो दुई बजे सानेपामा नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक बस्दै छ । कांग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए अनुसार पार्टी महाधिवेशन र समसामयीक राजनीतिक विषयमा छलफल गर्न बैठक बोलाइएको हो । आगामी भदौमा तय भएको चौधौं महाधिवे...
चैत २९, काठमाडौं । नेपाल सरकारका मानव अधिकार आयोगमा कार्यरत सह–सचिव रामेछाप १ गोठगाउँ निवासी नवराज सापकोटाले गोठगाउँ सरोकार समाजद्धारा आयोजित नववर्ष २०७८को शुभकामना आदान–प्रदान तथा भित्तेपात्रो लोकार्पण कार्यक्रममा प्रमुख अतिथ्यता ग्रहण गर्दै गोठगाउँले दिएको जिम्मेवारी पुरा गर्ने प्रतिबद...
चैत २९, काठमाडौं । आज काठमाडौं उपत्यकामा घोडे जात्रा पर्व मनाइँदैछ । चैत्र कृष्ण औंसीका दिन मनाइने घोडे जात्राको अवसरमा सरकारले काठमाडौं उपत्यकामा एक दिन सार्वजनिक बिदा दिएको छ । नेपाली सेनाले घोडे जात्राको अवसरमा टुँडिखेलमा विशेष समारोहको आयोजना गरेको छ । सो समारोहमा घोडचढीहरुले विभिन्न कला प्रद...
समाचार स्रोतः राज मैनाली चैत २७, काठमाडौं । नेपाल सरकार वागमती प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री कैलाश प्रसाद ढुंगेललाई रामेछापको सुनापाती गाउँपालिका अन्तरगत वडा नं. ४ भ्वोसाको स्थानिय वासिन्दाले भव्य स्वागत गरेको छ । साथै वुद्ध धर्म परम्परा अनुसार भ्वसाको पेमा छोईवेलिङ गुम्बा भ्वसाक...
चैत २७, काठमाडौं । नयाँ वर्षको सन्दर्भ पारी गोठगाउँ सरोकार समाजले शुभकामना आदान–प्रदान तथा भित्तेपात्रो लोकार्पण कार्यक्रमको आयोजना चैत २८ गते शनिबार बिहान १०ः०० बजे सम्राट पाटी प्यालेस नयाँ बजारमा गर्ने भएको छ । सरोकार समाजले विगतका स्थानिय स्तरमा वृक्षरोपण, विद्यार्थीहरुलाई चित्रकल...
जैविक विविधता महासन्धी र आदिवासी महिलाहरुको सहभागिता विषयमा दुईदिने चैत २२ र २३ गते घनुभुत छलफल भएको थियो । विषय वस्तुमा आधारित भएर नेपाल राष्ट्रिय जैविक विविधता महासन्धी प्रतिनिधि वन तथा वातावरण मन्त्रालय, कृषि तथा पशु विकास मन्त्रालय लगायत विभिन्न संघ जस्तै ICMOD, WWF- Nepal, NAFAN, IUCN-Nepal, UN...
चैत २६, सुदूरपश्चिम । वित्तीय क्षेत्रको पहुँच, ऋण खाता सञ्चालन र सरकारी अनुदानमा बनेका घर संरचनाको पहिलोपटक राष्ट्रिय जनगणना, २०७८को तथ्याङ्क सङ्कलन गरिंदैछ । अन्य उमेर समूहका साथै १५ देखि ४९ वर्ष उमेर समूहका महिलाको मृत्युको अवस्था, देशमा अनुपस्थित नेपाली नागरिक, पुर्खाको भाषा र अपाङ्गतासम्बन्धी...
चैत २५, काठमाडौं । पछिल्ला दिनमा नेपालको बजार प्रविधिमैत्री बन्दै गइरहेको छ । यसैबिच डब्लु एल फुडले पनि बैसाख १ नयाँ वर्षको अवसर पारी सेवा सुचारु गर्ने भएको छ । (WL we link ) यो कम्पनीको नाम नै स्लोगन बाट राखियेको छ WL ले पहिलो चरनमा अनलाईन फुड होम डेलिभरी सेवा संचालनमा ल्याउँदै छ ।अहि...
चैत २५, काठमाडौं । नोवेल कारोना भाइरस (कोभिड–१९) विरुद्धको चीनले अनुदानमा दिएको खोप आजदेखि लगाइँदैछ । सरकारले खोप अभियानका लागि काठमाडौं उपत्यकाका १४ वटा स्वास्थ्य संस्थालाई केन्द्र तोकेको छ । चीनबाट अनुदानमा आएको खोप परोपकार प्रसूति गृह तथा स्त्रीरोग अस्पताल, वीर अस्पताल, निजामती कर्...
चैत २४, काठमाडौं । कोभिड–१९ रोकथामका लागि सरकार लकडाउन गर्ने मनस्थितिमा नरहेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री हृदयेश त्रिपाठीले बताएका छन् । काठमाडौंमा मंगलबार आयोजित ‘नेपाल हेल्थ कनक्लेभ २०२१’ मा बोल्दै मन्त्री त्रिपाठीले नेपाल अब कहिल्यैपनि लकडाउनमा नजाने दावी गरे ।&nb...
चैत २४, चितवन । चितवनको ठिमुरा र तनहुँको देवघाट जोड्न त्रिशुली नदी माथि बनिरहेको पुल भत्किएको छ । पुलको ८० मिटर भाग भत्किएको सडक डिभिजन कार्यालय भरतपुरले बताएको छ । इलाइट, एड्भेन्चर र इन्द्रेणी जेभी गरी तीन कम्पनी मिलेर बनाउँदै गरेको २२० मिटर लामो र ८.५ मिटर चौडाइ रहेको पुलको पिलरको काम सकि...
चैत २३, काठमाडौँ । सोमबार विहानदेखि घाम नलाग्नुका साथै काठमाडौंसहित देशका अधिकांश ठाउँमा तुवालो लागेजस्तो भई वातावरण धमिलो देखिएको छ । आँखा पिरो हुने समस्या सोमबारको वायु प्रदूषणमा पनि देखिएको छ । अहिले सुदूरपश्चिमको कैलाली र मध्य क्षेत्रको चितवनको वायु प्रदूषण बढी छ । धनगढीमा वायु प्रदूषणक...