वैशाख २६, काठमाडौं । दिल्लीमा थप एक साता लकडाउन बढाउने निणर्य दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालले गरेका छन् । यसपटकको लकडाउन थप कडा हुने उनले बताएका छन् । कोरोनाको संक्रमण दर लकडाउनभन्दा पहिला ३५ प्रतिशत रहेको थियो भने यसपटक घटेर २३ प्रतिशतमा आएको उनले बताए । लकडाउन लम्ब्याउनु आफ्नो...
वैशाख २२, काठमाडौं । भारतबाट आउने हवाई यात्रु यी ८ वटा होटेलमा मात्र क्वारेन्टिन बस्नु पर्ने भएको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले बताएको छ । मन्त्रालयले गुहेश्वरीस्थित माधव होटेल, एयरर्पोटस्थित एयरर्पोट होटेल, गोदावरीस्थित भ्यू भृकुटी, गौसालास्थित अमादब्लम होटेल, गौशालास्थित...
वैशाख २१, काठमाडौं । एक साताको लागि काठमाडौं उपत्यकाको निषेधाज्ञा थप भएको छ । २९ गतेसम्म निषेधाज्ञा लम्ब्याउने निणर्य उपत्यकाका तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले गरेको हो । साथै पसल खोल्ने समय बिहान ७ देखि ९ बजेसम्म मात्र कायम गरिएको छ । ललितपुरका सहायक प्रमुख जिल्ला अधिकारी...
वैशाख २१, काठमाडौं । आइतबार बसेको मन्त्रिपरिषद बैठकमा सरकारले अष्ट्रेलियाका लागि नेपाली राजदूत महेशराज दाहाललाई फिर्ता बोलाएको छ । मुख्य सचिव शंकरदास बैरागीमार्फत अष्ट्रेलियाका लागि नेपाली राजदूत दाहालले आफूलाई फिर्ता बोलाउने सरकारको निणर्य जानकारी पाएको बताए । मुख्यसचिव बैरागीले टेलिफोन...
वैशाख २१, वीरगञ्ज । हेटौडाबाट सिम्रौनगढ तर्फ आउँदै गरेको सिमेन्ट बोकेको ना.४ ख. ९५९८ नम्बरको ट्रकमा आगलागी भएको छ । बाराको कोल्हवी नगरपालिका- ४ स्थित तामागढी कोल्हबी सडकखण्डमा बिहान ९ः१० बजे ट्रकमा आगलागी भएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ । करिब २ लाख ५६ हजार मूल्यको सिमेन्ट ४ सय २०...
वैशाख २०, काठमाडौं । आइतबार बसेको मन्त्रिपरिषद बैठकले जेठ २५ गतेदेखि असार ७ गतेसम्म हुने तय भएको राष्ट्रिय जनगणना २०७८ स्थगित गर्ने निणर्य गरेको सरकारका प्रवक्ता सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले जानकारी दिए । अहिले कोभिडका संक्रमित दिनदिनै बढेकोले यस्तो विषम परिस्थितीामा घरघरमा पुगे...
वैशाख १९, काठमाडौं । ४२ सांसदको हस्ताक्षरसहित नेकपा माओवादी केन्द्र संसदीय दलका नेता कुलप्रसाद केसीले आफ्नो नेतृत्वमा नयाँ सरकार गठनका लागि प्रदेश प्रमुखसामू दाबी पेश गरेका छन् । एमाले संसदीय दलका नेता शंकर पोखरेललाई प्रदेश प्रमुख धर्मनाथ यादवले मुख्यमन्त्री नियुक्त गरेलगत्तै ४२ सांसदको हस्ताक्षर...
वैशाख १९, काठमाडौं । लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले प्रदेश प्रमुखको कार्यालयमा राजीनामा पेश गरेका छन् । मुख्यमन्त्री पोखरेलले राजीनामा दिएको लुम्बिनी प्रदेश सरकारका प्रवक्ता बैजनाथ चौधरीले पुष्टि गरे । आज विशेष अधिवेशन बस्नुअघि मुख्यमन्त्री पोखरेलको राजीनामा आएको हो । यसले गर्दा...
वैशाख १७, काठमाडौं । निषेधाज्ञा जारी भएका जिल्लाहरूमा पहिलो दिनमा केही खुकुलो गरिए पनि आजबाट कडाइ गरिने गृहमन्त्रालयका प्रवक्ता जनकराज दाहालले बताए । ट्राफिक जामका कारण बाटोमै अड्किएका गाडी र तिनमा सवार यात्रुहरु समस्यामा परेकाले केही खुकुलो बनाइए पनि आजबाट भने कडाइ गरिने उनले बताए । ...
वैशाख १६, पोखरा । गण्डकी प्रदेशमा मन्त्रिपरिषद् विस्तार भएको छ । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले मन्त्रिपरिषद् विस्तार गरेका छन् । स्वतन्त्र सांसद दीपक मनाङ्गे भनेर चिनिएका राजीव गुरुङलाई उनले मन्त्री बनाएका हुन् । उनलाई युवा तथा खेलकुदमन्त्रीको जिम्मेवारी दिइएको मुख्यमन्त...
वैशाख १६, काठमाडौं । आजदेखि सुरु भएको निषेधाज्ञाको उल्लंघन गर्दै अनावश्यक रुपमा हिँडडुल गर्नेे एक हजार ४५७ जना कारबाहीमा परेका छन् । उनीहरु काठमाडौं, भक्तपुर र ललितपुरका विभिन्न स्थानमा कारबाहीमा परेको उपत्यका प्रहरी कार्यालय, रानीपोखरीका एसपी सुशील सिंह राठौरले बताए । राठौरले भने, &lsqu...
वैशाख १६, काठमाडौं । आज बिहान ६ बजेबाट काठमाडौं, भक्तपुर र ललितपुरमा निषेधाज्ञा लागु भएको छ । काठमाडौं उपत्यकामा वैशाख १६ गते बिहान ६ बजेबाट शुरू भएको निषेधाज्ञा वैशाख २२ गते राति १२ बजेसम्म कायम रहनेछ । त्यसपछि पनि थप एक साता निषेधाज्ञा जारी गर्न सक्ने अधिकार मन्त्रिपरिषद बैठकले सम्बन्धित...
वैशाख १५, काठमाडौं । मन्त्रिपरिषद्को पछिल्लो बैठकले १२० जना प्रतिवादी भएको १५ वटा मुद्दा फिर्ता लिएको सरकारका प्रवक्ता एवं सञ्चारमन्त्री पार्वत गुरुङले जानकारी दिए । उनले भने, ‘यो राजनीतिक निर्णय पनि हो ।’ नेपाल सरकार वादी भई चलाएको फौजदारी मुद्दाहरु फिर्ता लिनेसम्बन्धी निर्देशिका २०७...
वैशाख १५, काठमाडौं । वायुसेवा कम्पनी र नेपाल नागरिक उड्डयन प्राधिकरणबीच मंगलबार भएको छलफलपछि निषेधाज्ञाको समयमा हवाई यात्रा गर्ने यात्रुका लागि साझा बस चल्ने निर्णय भएको छ । काठमाडौं उपत्यकामा सरकारले बिहिबार बिहानबाट निषेधाज्ञा घोषणा गरेको छ । त्यसैले हवाई उडानका यात्रुलाई सहज होस् भ...
वैशाख १४, काठमाडौं । कोरोना भाइरसको त्रास दिनदिनै बढ्दै गएपछि यातायात व्यवस्था विभागले सवारी चालक अनुमति पत्र (लाइसेन्स) का लागि अनलाइन आवेदन बन्द गरेको छ । १६ गतेबाट अनिश्चितकालका लागि लागु हुनेगरी अनलाइन आवेदन बन्द गरिएको विभागका प्रवक्ता डा. लोकनाथ भुसालले जानकारी दिए ।
वैशाख १४, काठमाडौं । नेपाललाई ट्रान्जिट बनाएर तेस्रो मुलुकमा जान विदेशी नागरिकलाई सरकारले रोक लगाएको छ । त्रिभुवन विमानस्थलबाट तेस्रो मुलुक जान नेपाल आउन र त्रिभुवन विमानस्थललाई ट्रान्जिटका रुपमा मात्र प्रयोग गरी अन्य गन्तव्यमा यात्रा गर्न रोक लगाएको अध्यागमन विभागले एक सूचना प्रकाशित गर्दै...
वैशाख १४, काठमाडौं । एक साताले मात्रै कोरोना संक्रमणको चेन ब्रेक नहुने भन्दै थप एक साता निषेधाज्ञा गर्ने निर्णय मन्त्रिपरिषद् बैठकले गरेको छ । संस्कृति पर्यटन तथा नागरिक उड्ययन मन्त्री भानुभक्त ढकालले भने, ‘१४ दिन क्वारेन्टिनको अवधि हुने भएकाले यसअघिको अभ्यासका आधारमा १५ दिन निषेधाज्ञा गर्न...
वैशाख १३, काठमाडौं । विमानलाई चल्न दिएर सार्वजनिक सवारी मात्रै बन्द गर्ने गरी निर्णय भएमा अवज्ञा गर्ने चेतावनी यातायात व्यवसायीहरुले दिएका छन् । काठमाडौं उपत्यकाका तीन वटै जिल्ला प्रशासन कार्यालयहरुले वैशाख १६ गतेदेखि सार्वजनिक यातायात बन्द गरेर निषेधाज्ञा लगाउने निर्णय गरेका छन् । जसमा आन्...
वैशाख १३, काठमाडौं । सोमबार काठमाडौं, भक्तपुर र ललितपुर जिल्लाका प्रमुख जिल्ला अधिकारीको बैठकले तीन जिल्लामा निषेधाज्ञा गर्ने निर्णय गरेको छ । अत्यावश्यक बाहेकका अन्य सेवा बन्द गर्ने, खाद्यपदार्थ र औषधी पसलबाहेकका अरु पसल बन्द गर्ने निर्णय उक्त बैठकले गरेको स्रोतले जनाएको छ । &nb...
वैशाख १३, काठमाडौं । काठमाडौं, भक्तपुर र ललितपुर जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुको संयुक्त बैठक बसिरहेको छ । सो बैठकले निषेधाज्ञाबारे निर्णय गर्नेछ । यही वैशाख १६ गतेबाट निषेधाज्ञा लागु गर्ने प्रस्तावबारे छलफलका साथै के–के बन्द गर्ने र के–के खुला गर्ने भन्ने कुरा केहीबेरमा टुंगिने ए...