आईतवार ४ आश्विन, २०८३ (Sunday September 20, 2026)

समाज

सांसद पद छोड्ने तर, ओलीलाई धोका नदिने अडान 

फागुन २४, काठमाडौं । तत्कालिन नेकपा एमाले र माओवादी केन्द्र मिलेर बनेको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ऋषि कट्टेलको नाममा रहेको भन्दै सर्वोच्च अदालतले सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) खारेज गरेको थियो । अदालतले साबिक एमाले र माओवादी केन्द्र ब्यूँताउने गरी फैसला सार्वजनिक गरेको छ । सरक...

आज अन्तर्राष्ट्रिय महिला दिवस मनाइँदै

फागुन २४, काठमाडौं । ‘महिलाको सुरक्षा, सम्मान र रोजगारः समृद्ध नेपालको आधार’ भन्ने राष्ट्रिय सङ्कल्पका साथ आज मार्च ८ अर्थात १११औं अन्तर्राष्ट्रिय महिला दिवस मनाइँदैछ । महिला दिवसको अन्तर्राष्ट्रिय नारा भने ‘चुनौती दिने रोजाइ लेउ’ भन्ने तय गरिएको छ । अन्तर्राष्ट्रिय महिला...

ओली–प्रचण्डको नेकपा खारेज

फागुन २३, काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीको आधिकारिकता सर्वोच्च अदालतले ऋषि कट्टेललाई दिएको छ ।  कट्टेलको रिट निवेदन बमोजिम नेकपाको आधिकारिकता न्यायाधीशद्वय कुमार रेग्मी र बमकुमार श्रेष्ठको संयुक्त इजलासले उनलाई दिएको हो । अब यो फैसलासँगै केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड&...

म्यानमारमा एकैदिन ३८ प्रदर्शनकारीको मृत्यु

२० फागुन, काठमाडौं ।  म्यानमारको सैनिक शासकविरुद्ध प्रदर्शनमा उत्रिएकाहरुमाथि सुरक्षाकर्मीले गोली चलाउँदा एकै दिन ३८ जना मारिएका छन् । सेनाले सत्ता हातमा लिएपछि हालसम्म ५० प्रदर्शनकारी मारिइसकेका छन् । बुधबारको प्रदर्शनमा मात्रै ३८ जनाको गोली लागेर मृत्यु भएको बीबीसीले जनाएको छ । म्यान...

नख्खु दोबाटोमा गाडीले ठक्कर दिँदा  एक किशोरीको मृत्यु

काठमाडौँ फागुन १९ बुधबार बिहान ललितपुरको नख्खुदोबाटोमा जिपको ठक्करबाट एक किशोरीको मृत्यु भएको छ।  बाटो काट्दै गरेकी सिन्धुपाल्चोक घर भइ बागडोल बस्ने १९ वर्षीया अन्जु दाहाललाई स १ ज ५६७ नम्बरको फोर्स गाडीले ठक्कर दिएको थियो।  ठक्कर दिँदा उनको मृत्यु भएको महानगरीय प्रहरी परिसर ललि...

सभामुख र सांसदहरुले आज कोरोनाविरुद्धको खोप लगाउँदै

१९ फागुन, काठमाडौं । सांसदहरुलाई  बुधबार कोरोना भाइरस कोभिड(१९विरुद्धको खोप लगाइने भएको छ । बिहान १० बजेदेखि दिउँसो ४ बजेसम्म नयाँ बानेश्वरस्थित सिभिल अस्पतालमा कोरोना खोप लगाउने कार्यक्रम रहेको संघीय संसद सचिवालयले जनाएको छ  सचिवालयका अनुसार आज प्रतिनिधिसभाका सभामुख, राष्ट्रियसभाका...

ताप्लेजुङको दोभान बजारमा आगलागी

  १८ फागुन, काठमाडौं ।  ताप्लेजुङको दोभान बजारमा आगलागी भएको छ । बिहान करिब ९ बजेदेखि आगलागी भएको हो । आगो नियन्त्रणको प्रयासमा दमकल परिचालन गरिएको प्रमुख जिल्ला अधिकारी झरेन्द्र प्रसाद चापागाईले जानकारी दिएका छन् । ‘आगो फैलिँदै गएको जानकारी आएकोले  आफैं त्यहाँ जाँदै ग...

किदुगअमेरिकाको अध्यक्षमा शेर्पा निर्वाचित

फागुन १७ काठमाडौँ अमेरिकाको न्युयोर्कमा शेर्पा समुदायको धार्मिक र सास्कृतिक संरक्षणका लागी स्थापित शेर्पा किदुगको नया नेतृत्वमा पहिलो पटक महिला अध्यक्ष छिरिङ शेर्पा निर्विरोध निर्वाचित भएकी छन ।  अमेरिकाको शेर्पा समुदायको नेतृत्वमा पुग्ने उनी पहिलो महिला हुन । उनले किदुगको कोषाध्याक्ष पदमा दु...

बास्तोला हत्या प्रकरणः घरमुली गिरी पक्राउ

काठमाडौं फागुन १७ । मोरङको उर्लाबारीका प्रविन बाँस्तोला हत्या प्रकरणमा थप एक जनालाई पक्राउ गरिएको छ । जिल्ला प्रहरी कार्यालय मोरङको टोलीले घरधनी रमेश गिरीलाई पक्राउ गरेको हो । हत्या भएको रात उर्लाबारी नगरपालिका–७ का रमेश गिरीको घरमा रहेको साथीको डेरामा प्रविन सुतेका थिए । उर्लाबारी&ndash...

धार्चे गाउँपालिकाले थप ३ दिन भ्रमण बिदा दिने

  १६ फागुन, काठमाडौं ।  गोरखाको धार्चे गाउँपालिकाले आन्तरिक पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले आफ्ना कर्मचारीहरुलाई वर्षमा थप तीन दिन विदा दिने निर्णय गरेको छ । यो निर्णय आगामी २०७८ साल वैशाख १ गतेदेखि लागु हुने गाउँपालिकाका अध्यक्ष सन्तोष गुरुङले जानकारी दिएका छन। अध्यक्ष गुरुङक...

आमसञ्चार माध्यमलाई जिम्मेवार हुन अध्यक्ष तिमिल्सिनाको आग्रह

काठमाडौं फागुन १४  राष्ट्रिय दलित पत्रकार सङ्घ, नेपालको प्रतिनिधिमण्डलले सङ्घीय संसद्, राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमल्सिनासँग भेटी पछिल्लो समय आम पाठकरश्रोतालाई भ्रममा पार्ने गरी समाचारमा देखिएको विकृतिप्रति चिन्ता व्यक्त गरेको छ । सो अवसरमा  अध्यक्ष तिमिल्सिनाले आमसञ्चारमाध्यम...

आफ्नै बुवासँग पैसा माग्न अपहरणको नाटक

फागुन १३, काठमाडौं ।  काठमाडौंको गोठाटार बस्ने २४ वर्षीया विद्या तिमल्सिना सोमबारबाट घरमा आइनन् । बुधबार फागुन १२मा परिवारकै एक सदस्यको मोबाइलमा धम्कीपूर्ण म्यासेज आयो । बुहारीको नम्बरमा आएको म्यासेज यस्तो थियो–‘तिमीहरुलाई यो केटी चाहिन्छ भने पुलिसलाई नभन बुझिस् । ५ लाख लिएर आउनु...

म्यानमारका सेनाले फेसबुक र इन्स्टाग्राम चलाउन नपाउने

एजेन्सी नेपिदअ, फागुन १३ सामाजिक सञ्जाल फेसबुकले कूमार्फत् सत्ता हत्याएको म्यानमारको सैनिकलाई प्रतिबन्ध लगाएको छ। सैन्य कूविरूद्ध आन्दोलन भइरहेका बेला फेसबुकले बिहीबार म्यानमारको सेनालाई अनिश्चितकालका लागि फेसबुक र इन्स्टाग्राम प्रयोग प्रतिबन्ध लगाएको हो। फेब्रुअरी १ मा भएको कू र  त्यसपछ...

भागिरथी हत्या अनुसन्धानमा खटिएका दुई प्रहरीको एक तह बढुवा

  काठमाडौं, फागुन १३ बैतडीकी किशोरी भागरथी भट्टको बलात्कारपछि हत्या घटनाको अनुसन्धानमा संलग्न दुई जना प्रहरीलाई एक तह बढुवा गरिएको छ।  प्रहरी प्रधान कार्यालयले सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय दीपायल दरबन्दी भएका प्रहरी सहायक निरीक्षक पदमबहादुर थापा र जवान नरबहादुर थापालाई एक तह बढु...

मकवानपुरमा ट्रकको ठक्करबाट टेम्पो चालकको मृत्यु

१३ फागुन, काठमाडौं । मकवानपुरको हेटौंडा उपमहानगरपालिका ११ नवलपुरमा बिहीबार बिहान ट्रकको ठक्करबाट टेम्पो चालकको मृत्यु भएको छ । ना ६ ख ४०४४ नम्बरको ट्रकले ठक्कर दिँदा ना १ ह ३४०८ नम्बरको टेम्पो चालक हेटौंडा(११ थानाभर्‍याङका ३६ वर्षीया खेमलाल श्रेष्ठको मृत्यु भएको हो । चुरेहिलल अस्पतालमा...

आफुले राजीनामा नदिएको महान्यायाधिवक्ता खरेलको भनाई

  काठमाडौं फागुन ११,  महान्यायाधिवक्ता अग्नि खरेलले आफूले राजीनामा नदिएको बताएका छन् । विभिन्न सञ्चारमाध्यममा प्रतिनिधिसभा विघटनको मुद्दाको बहसका क्रममा सरकारको बचाऊ गर्न नसकेको भन्दै प्रधानमन्त्री केपी शर्मा ओलीले आक्रोश व्यक्त गरेपछि खरेलले राजीनामा दिएको तर स्वीकृत नभएको समाचार प्रक...

अष्ट्रेलियाली प्रयोगकर्ताले  फेसबुकमा समाचार सेयर गर्न पाउने

  एजेन्सी क्यानबेरा, फागुन ११ सामाजिक सञ्जाल फेसबुकले अष्ट्रेलियाली प्रयोगकर्ताले आफ्नो टाइमलाइनमा समाचार सेयर गर्न पाउने सुविधा फेरि सुचारू गरेको छ। अष्ट्रेलियाली सरकारसँग सहमति भएपछि गत सातादेखि बन्द गरिएको सेयर सेवा सुरू गरिएको हो। अष्ट्रेलियाको सिनेटमा विचाराधीन नयाँ कानुनमा फेसबुक...

आज भागरथी भट्टको अन्त्येष्टि गर्ने तयारी

  फागुन ७, काठमाडौं । बैतडीकी किशोरी भागरथी भट्टको  बलात्कारपछि हत्या भएको १७ औं दिनमा आज अन्तिम संस्कार गर्ने तयारी गरिएको छ । शवयात्रा गोठलापानीबाट सुरु गरी सेरास्थित महाकाली घाटमा अन्तिम संस्कार गर्ने तयारी छ ।  गत माघ २१ गते बैतडीको दोगडाकेदार गाउँपालिका–७ चडेपानीक...

स्वास्थ्यकर्मीका लागि मोदीद्धारा विशेष भिसा र क्षेत्रीय एम्बुलेन्सको प्रस्ताव 

  फागुन ६, काठमाडौं । दक्षिण एसियाली सहयोग संगठन(सार्क) का ८ सदस्य मुलुक र इन्डियन ओसन मुलुकका डाक्टर, नर्स र स्वास्थ्यकर्मीहरुका लागि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले विशेष भिसा योजनाको प्रस्ताव गरेका छन् । ‘कोभिड–१९ व्यवस्थापनः अनुभव, राम्रा अभ्यास र आगामी बाटो&rsquo...

प्रचण्ड–माधव समूहले टुँडिखेल घेर्दै

  फागुन ६, काठमाडौं । संसद विघटन, महँगी र भ्रष्टाचारका मुद्दा उठाउँदै आज अपराह्न चार बजेदेखि एक घण्टासम्म  नेकपा प्रचण्ड–माधव नेपाल समूहले मानव साङ्लो बनाएर टुँडिखेल घेराउ गर्दैछन् । प्रचण्ड–माधव समूहले मानव साङ्लो बनाएर टुँडिखेल घेर्नका लागि उपत्यकाका जिल्ला कमिटी र...