कार्तिक २७, काठमाडौं । हिन्दु धर्मावलम्बीहरूको महत्त्वपूर्ण पर्व छठ आजदेखि विधिवत् रूपमा सुरु भएको छ। कात्तिक शुक्ल चतुर्थीदेखि सप्तमीसम्म चार दिनसम्म विभिन्न धार्मिक विधि र परम्पराअनुसार छठ पर्व धुमधामका साथ मनाइन्छ। छठ पर्वको पहिलो दिन आज व्रतालुहरूले स्नान गरी शुद्ध भोजन ग्रहण गरेर ‘नहाय&n...
कार्तिक २६, हेटौंडा । मकवानपुरको भीमफेदी गाउँपालिका–६ चिसापानीगढीमा यात्रुवाहक विद्युतीय माइक्रोबस दुर्घटना हुँदा मृत्यु हुनेको संख्या १४ पुगेको छ। दुर्घटनामा ज्यान गुमाउनेमध्ये ११ जनाको पहिचान खुलेको छ भने तीन जनाको सनाखत हुन बाँकी रहेको प्रहरीले जनाएको छ। दुर्घटनामा ६ जना घाइते भएका छन्। घा...
कार्तिक २५, काठमाडौं । हिन्दु नेपालीहरूको दोस्रो ठूलो चाड तिहार अर्थात् यमपञ्चकको अन्तिम दिन आज देशभर दिदीबहिनीले आफ्ना दाजुभाइलाई श्रद्धा, आस्था र स्नेहपूर्वक भाइटीका लगाएर पर्व मनाउँदै छन्। प्रत्येक वर्ष कार्तिक शुक्ल द्वितीयाका दिन मनाइने भाइटीका पर्वलाई दाजुभाइ तथा दिदीबहिनीबीचको पवित्र प्रेम, आ...
कार्तिक २४, काठमाडौं । नेपालीहरूको दोस्रो ठूलो चाड तिहार अर्थात् यमपञ्चकको चौथो दिन आज बिहान गोवर्धन पूजा र बेलुका म्हःपूजा मनाइँदै छ। हिन्दु धर्मावलम्बीहरूले आज गोवर्धन पर्वत, गाेरू तथा कृषि कार्यमा प्रयोग हुने औजार र साधनको पूजा गरी गोवर्धन पूजा मनाउँदैछन् भने नेवार समुदायले साँझ म्हःपूजा अर्थात्...
कार्तिक २३, काठमाडौं । नेपालीहरूको दोस्रो ठूलो चाड तिहार अर्थात् यमपञ्चकको तेस्रो दिन आज कार्तिक कृष्ण औँसीका दिन गाईको पूजा गरी मनाइँदै छ। धार्मिक तथा सांस्कृतिक महत्त्व बोकेको तिहारको आजको दिन गाईलाई लक्ष्मीको प्रतीकका रूपमा मानेर श्रद्धापूर्वक पूजा गर्ने परम्परा रहेको छ। हिन्दु धर्मशास्त्रअनुसार...
कार्तिक २२,काठमाडौं । नेपालीहरूको दोस्रो ठूलो चाड तिहारअन्तर्गत यमपञ्चकको दोस्रो दिन आज कुकुर तिहार मनाइँदैछ। कात्तिक कृष्ण चतुर्दशीका दिन मनाइने कुकुर तिहारमा कुकुरलाई यमराजको दूतका रूपमा सम्मान गर्दै पूजा गर्ने धार्मिक परम्परा छ। यस वर्ष कुकुर तिहार र लक्ष्मीपूजा एकै दिन परेकाले आज साँझ घरघरमा दीप...
कार्तिक २१, काठमाडौं । श्री चण्डेश्वरी माध्यमिक विद्यालयका पूर्व विद्यार्थीहरूको भेला शनिबार सम्पन्न भएको छ। भेलाले पूर्व विद्यार्थी समाजलाई संगठित र सक्रिय बनाउने उद्देश्यसहित लोकहरि दाहालको संयोजकत्वमा १४ सदस्यीय तदर्थ समिति गठन गरेको छ। भेलामा पूर्व विद्यार्थी समाजको संस्थागत विकास, आपसी स...
रमेश कुमार बोहोरा कार्तिक २१, काठमाडौं । मानव सभ्यताको विकाससँगै प्रकृति, जीवन, श्रम, सम्बन्ध र समृद्धिसँग जोडिएका विश्वास, मूल्य र परम्पराले संस्कृतिको स्वरूप ग्रहण गर्दै आएका छन्। यस्ता सांस्कृतिक अभ्यासले समाजको इतिहास, सामूहिक चेतना र जीवनदर्शनलाई एउटा पुस्ताबाट अर्को पुस्तासम...
कार्तिक २१, काठमाडौं । नेपालीहरूको दोस्रो ठूलो चाड तिहार अर्थात् यमपञ्चक आजदेखि सुरु भएको छ। यमपञ्चकको पहिलो दिन आज कागतिहार मनाइँदै छ। यस अवसरमा बिहानैदेखि घरघरमा कागलाई पूजा गरी मीठा परिकार खान दिने परम्परा रहेको छ। हिन्दू धार्मिक मान्यताअनुसार कागलाई यमराजको सन्देशवाहकका रूपमा लिने गरिन्छ। कागले...
कार्तिक २०, काठमाडौं । नेपालीको दोस्रो ठूलो चाड तिहार आजदेखि सुरु भएको छ। तिहारको पहिलो दिन आज देशभर धनतेरस पर्व मनाइँदै छ। धनतेरसका दिन नयाँ गरगहना, सुनचाँदीका सिक्का तथा तामा, पित्तललगायत धातुका भाँडाकुँडा किनेर घरमा ल्याउने र पूजा गर्ने परम्परा छ। यस दिन नयाँ धातुका सामग्री खरिद गर्दा घरमा सुख,...
कार्तिक १९, काठमाडौं । लामो समयदेखि वार्षिक विवरण नबुझाएका तथा खारेजी प्रक्रियामा जान बाँकी रहेका कम्पनीलाई सरकारले दिएको जरिवाना छुटसहित विवरण अद्यावधिक गर्ने सुविधा थप दुई महिना लम्ब्याएको छ। यसअघि कात्तिक मसान्तसम्म तोकिएको समयसीमा बढाएर आगामी पुस मसान्तसम्म पुर्याइएको हो। कम्पनी रजिष्ट्रार...
कार्तिक १८ ,रामेछाप । फास्ट फुड व्यवसायीहरूको हकहित संरक्षण, व्यावसायिक एकता, खाद्य स्वच्छता तथा व्यवसायको विकास र प्रवर्द्धन गर्ने उद्देश्यले फास्ट फुड एसोसिएसन नेपाल जिल्ला कमिटी रामेछाप गठन गरिएको छ। धर्मबहादुर थापा मगरको अध्यक्षतामा नौ सदस्यीय जिल्ला कमिटी गठन गरिएको हो। नवगठित जिल्ला कमिटीको उ...
कार्तिक १६, इलाम। विभिन्न माग राख्दै इलाममा अनशनरत डा. गोविन्द केसीको स्वास्थ्य अवस्था थप जटिल बन्दै गएको छ। रगतमा ग्लुकोजको मात्रा निकै कम हुनुका साथै पिसाबमा एसिटोनको मात्रा बढेपछि चिकित्सकले उनको स्वास्थ्य अवस्था जोखिमपूर्ण हुन सक्ने चेतावनी दिएका छन्। बिहीबार साँझ इलामस्थित नारायणस्थान मन्दिर प...
कार्तिक १५, काठमाडौं । लगातारको वर्षाका कारण खहरेखोलामा आएको बाढी र पहिरोले काभ्रे, खोटाङ तथा ललितपुरका विभिन्न सडकखण्ड अवरुद्ध भएका छन्। खोलाबाट लेदोसहित ढुङ्गामाटो बगेर सडकमा थुप्रिँदा तथा पहिरो खस्दा यातायात आवागमन प्रभावित भएको हो। प्रहरी प्रधान कार्यालयले आज जारी गरेको सूचनाअनुसार काभ्रेको रोश...
कार्तिक १३, हेटौँडा । अविरल वर्षाका कारण बाढीपहिरोको जोखिम बढेपछि मकवानपुर हुँदै काठमाडौँ जोड्ने कान्ति राजमार्गमा दुई दिन रात्रिकालीन सवारी आवागमन बन्द गरिएको छ । जिल्ला प्रशासन कार्यालय मकवानपुरले कात्तिक १३ र १४ गते साँझ ५ बजेदेखि बिहान ५ बजेसम्म कान्ति राजमार्गमा सवारीसाधन सञ्चालनमा रोक लगाउने...
कार्तिक १३, काठमाडौं । आज २०८३ साल कात्तिक १३ गते शुक्रबार। अंग्रेजी पात्रोअनुसार अक्टोबर ३०, २०२६ हो। ज्योतिष शास्त्रअनुसार चन्द्रमाको स्थिति र नक्षत्रका आधारमा १२ वटा राशि निर्धारण गरिन्छ। व्यक्तिको जन्मराशि र नक्षत्रअनुसार दैनिक फलादेश हेर्ने प्रचलन छ। आज केही राशिका लागि आर्थिक लाभ, शिक्षा, प्र...
कार्तिक ११, काठमाडौं । आज २०८३ साल कात्तिक ११ गते बुधबार, सन् २०२६ अक्टोबर २८ तारिख। ज्योतिषीय मान्यताअनुसार १२ वटा राशि र नक्षत्रका आधारमा व्यक्तिको दैनिक जीवनमा पर्ने प्रभावबारे फलादेश गर्ने गरिन्छ। आजको दिन कुन राशिका लागि कस्तो रहनेछ भन्ने विषयमा आजको राशिफल यस्तो छ। मेष : आज नयाँ कामको थालनी न...
कार्तिक १०, रामेछाप । रामेछाप जिल्ला रामेछाप नगरपालिका–१, गोठगाउँ–गोठपानी निवासी ५६ वर्षीय नेपे गोतामे सम्पर्क बिहिन छन्। काले सार्कीका नाति तथा नरबहादुर सार्कीका छोरा गोतामे यही कार्तिक ३ गतेदेखि आफ्नै निवास गोठगाउँ–गोठपानीबाट सम्पर्क बिहिन भएकाे हाे , उनी हराएदेखि हालसम्म...
कात्तिक ९, झापा । धानबाली पाक्ने समय नजिकिएसँगै झापाका किसानलाई जङ्गली हात्तीबाट बाली जोगाउने चिन्ता बढेको छ। यसैलाई ध्यानमा राख्दै सशस्त्र प्रहरीले हात्ती प्रभावित क्षेत्रमा जनचेतनामूलक अभियान सञ्चालन गर्नुका साथै सुरक्षा निगरानी र गस्तीलाई तीव्र बनाएको छ। धानबाली भित्र्याउने तयारीमा रहेका किसानला...
कार्तिक ८, काठमाडौं । धनकुटा, उदयपुर र भोजपुरको सङ्गमस्थल त्रिवेणीस्थित सप्तकोशी नदीमा मोटरबोट दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ भने तीन जना बेपत्ता भएका छन्। दुर्घटनामा मृत्यु हुनेमध्ये सुनसरीको बराहक्षेत्र नगरपालिका–१ निवासी अन्दाजी ५२ वर्षीया लिला राईको पहिचान खुलेको छ। उनको चतरा अस्प...