मंगलवार ९ भाद्र, २०८३ (Tuesday August 25, 2026)

म्यानमारका सेनाले फेसबुक र इन्स्टाग्राम चलाउन नपाउने

बिहीबार १३ फाल्गुन, २०७७ bicharbatika 1923


म्यानमारका सेनाले फेसबुक र इन्स्टाग्राम चलाउन नपाउने


एजेन्सी
नेपिदअ, फागुन १३
सामाजिक सञ्जाल फेसबुकले कूमार्फत् सत्ता हत्याएको म्यानमारको सैनिकलाई प्रतिबन्ध लगाएको छ।

सैन्य कूविरूद्ध आन्दोलन भइरहेका बेला फेसबुकले बिहीबार म्यानमारको सेनालाई अनिश्चितकालका लागि फेसबुक र इन्स्टाग्राम प्रयोग प्रतिबन्ध लगाएको हो। फेब्रुअरी १ मा भएको कू र  त्यसपछिका हिंसात्मक घटनाले प्रतिबन्ध लगाउनु पर्ने अवस्था बनाए,’ फेसबुकले भनेको छ,‘म्यानमारको सेनालाई  फेसबुक र इन्स्टाग्राम चलाइरहनु दिनु निकै खतरापूर्ण छ भन्ने हामीलाई लाग्छ।

यसअघि फेसबुकले सरकारी टेलिभिजनको पेज बन्द गरिदिएको थियो।

म्यानमारमा सेनाले सत्ता लिएपछि भएका प्रदर्शनमा अहिलेसम्म तीन जनाको मृत्यु भइसकेको छ भने अमेरिकाले कूमा संलग्न सैनिक जनरलहरूमाथि प्रतिबन्ध लगाएको छ।




मतहरू

appenderb

Cialis

smocupt

Stromectol

homemodia

http://buyplaquenilcv.com/ - Plaquenil

use gabapentin

Azithromycin 250mg Canada

rogaine vs propecia

Viagra Or Cialis With Works Best

can i buy zithromax at walmart

Stendra Purchasing Medication With Free Shipping

nourece

Propecia Hair Cost lasix uses Cialis Canadian

estuack

stromectol for lice Elocon With Free Shipping

empalty

Again small studies comprar cialis online


यसमा तपाइको मत

Captcha

सम्बन्धित शीर्षकहरु