बिहीबार ११ बैशाख, २०८२ (Thursday April 24, 2025)

उपत्यकामा १० दिन निषेधाज्ञा थप 

बुधबार १९ जेष्ठ, २०७८ विचारवाटिका 2021


उपत्यकामा १० दिन निषेधाज्ञा थप 

जेठ १९, काठमाडौं । काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीको बुधबार बसेको बैठकले जेठ ३१ गतेसम्म निषेधाज्ञा थप गर्ने निणर्य गरेको छ ।

यसअघि वैशाख १६ गतेदेखि सुरु भएको निषेधाज्ञा थप गर्दै जेठ २० गतेसम्म पुर्‍याइएको छ । जेठ १४ गतेदेखि किराना पसलहरु पनि बन्द गरिएको थियो । अब भने विहान ९ बजेसम्म किराना पसल खुला गर्ने निणर्य भएको भक्तपुरका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद भट्टराईले बताए । यसपटक निर्माण सामग्री ओसार पसार गर्ने गाडी रातिको समयमा भने चल्न दिने तयारी छ ।

काठमाडौं उपत्यकामा जेठ २१ गतेदेखि पुन १० दिन निषेधाज्ञा थप भएको छ ।




मतहरू

estuack

ivermectin tablet Our calculations show that the forces exerted on the joint and by the muscle are large.


यसमा तपाइको मत

Captcha

सम्बन्धित शीर्षकहरु