सोमबार ३१ जेष्ठ, २०७८
जेठ ३१, काठमाडौँ । यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई)को नतिजा साउन दोस्रो साता सार्वजनिक गर्ने तयारी गरिएको छ ।
राष्ट्रिय परीक्षा बोर्डले आगामी असार २० गते भित्र विद्यार्थीको प्राप्तांक जिल्लास्थित शिक्षा विकास तथा समन्वय इकाइमा पठाउन देशभरका विद्यालयलाई निर्देशन दिएको छ ।
सोमबार बोर्डले सूचना प्रकाशित गरी प्राप्तांक विद्यालयले असार २० भित्र इकाइमा र इकाइले असार मसान्तभित्र बोर्डमा पठाइसक्नुपर्ने जनाएको हो ।
बोर्डले कार्यविधि २०७७ र संशोधन गरी २०७८ जारी गर्ने तयारी गरेको छ । कक्षा १० को विद्यार्थी मूल्यांकन, नतिजा प्रकाशन तथा प्रमाणीकरण कार्यविधि २०७८ बमोजिम प्राप्तांक पठाउन निर्देशन दिइएको छ । कार्यविधिको अनुसूचीमा समाविष्ट फारामहरूमा विधिको नम्बर भरेर पठाउनुपर्ने बोर्डले जनाएको छ ।
गत वर्ष विषयशिक्षक र विद्यालयले विद्यार्थीलाई नम्बर बढाएर दिइएको पाइएको थियो । यसपालि समितिले पठाएको नम्बर अस्वाभाविक लागे इकाइप्रमुखले मूल्यांकन फिर्ता पठाउन सक्ने व्यवस्थासमेत गरिएको छ । अस्वाभाविक नम्बर दिँदा कारण र पुष्टिसमेत दिनुपर्ने बोर्डले जनाएको छ ।
विद्यालयले पठाएको नम्बर असार २० गतेभित्र रुजु गरेर इकाइले बोर्डमा पठाउनुपर्नेछ ।
Description Of Amoxicillin 500mg Capsules
https://buytadalafshop.com/ - coupons for cialis 20 mg
http://buyzithromaxinf.com/ - Zithromax
louer levitra pas cher
Zithromax Rosacea
Pays Tadalis Sx Soft Vente Libre
Budget Clomid
Can I Purchase Levaquin Medication
tadalafil cost walmart tadalafil
tadalafil drug canada generic tadalafil
Splenomegaly hepatomegaly what does lasix look like Comprar Viagra Sin Receta Contrareembolso
cheap cialis pills for sale cialis tadalafil
https://alevitrasp.com advits Clinical course a.
online pharmacy pain the best online pharmacy
top canadian online pharmacies canadian express pharmacy
online canadian pharmacy with prescription how to find a legitimate canadian pharmacy
cialis pills for sale
Viagra Combien Ca Coute En Belgique