शनिबार १२ श्रावण, २०८१ (Saturday July 27, 2024)

उपत्यकामा निजी गाडी चलाउन दिने तयारी

आईतवार ६ असार, २०७८ विचारवाटिका 2273


उपत्यकामा निजी गाडी चलाउन दिने तयारी

असार ६, काठमाडौं । उपत्यकामा निषेधाज्ञा थप गर्दा निजी सवारी साधनलाई सञ्चालन गर्न दिने प्रशासनले तयारी गरेको छ । साँझ ५ बजे सिडिओको बैठक बस्दैछ । 

तर जोर-विजोर प्रणालीमा चल्न दिने वा अरु नियम लगाउने भन्ने निणर्य भने भएको छैन । काठमाडौं, भक्तपुर र ललितपुर जिल्लाका संकट व्यवस्थापन समिति (डीसीसीएमसी) ले पनि निजी सवारीसाधनलाई चल्न दिनुपर्ने सुझाव दिएको स्रोतले बताएको छ । 

काठमाडौं जिल्लाको आइतबार बसेको डीसीसीएमसीमा सहभागी एक अधिकारीले भने, ‘निजी गाडीलाई खोल्न दिने कुरा भएको छ, मोडालिटीबारे टुंगिएको छैन ।’

डीसीसीएमसीले खाद्यान्न पसलहरु पनि ४ बजेसम्म खोल्न सुझाव दिएको छ । अन्य व्यवसायलाई पनि बारअनुसार सञ्चालन गर्न दिनुपर्ने भनिएको छ ।

सोमबारबाट काठमाडौं, भक्तपुर र ललितपुरका तीन प्रमुख जिल्ला अधिकारीले लगाएको निषेधाज्ञा सकिँदैछ । त्यसर्थ निषेधाज्ञा थपको निणर्य गर्न आइतबार साँझ ५ बजे प्रमुख जिल्ला अधिकारीहरुको बैठक बस्दैछ ।




मतहरू

Propecia

Prix Du Cialis Medicament

cialis

Generique Cialis Cialis 1x20mg

Cialis

Diges Tea

is neurontin commonly used with autism

Cialis 20mg 12 St Preisvergleich

gabapentin 100 mg capsule

Viagra Y Presion Alta

propecia cost

Cialis 5 Effets Secondaires

vortunk

propecia hair

Purfpourl

Unsugs levitra agadir Sevelomb

Zebouch

half life of plaquenil Livitra Samples

reimect

prednisolone for cats 5 mg Snclov achat cialis 20 france

FefgSween

tadalafil 5mg tablets tadalafil melanoma

CrnnIcoms

viagra 50mg cheapest brand viagra buy viagra professional viagra price

JyhAbsonsepe

target pharmacy store russian pharmacy online usa

WffIcoms

911 essay writing hbs essay examples https://essayitis.com/

DavidBlilt

https://fonddomiisusa.ru/ JamesEmido https://fonddomiisusa.ru/hristianskij-blog/chitat-hristianskie-stati/ DavidBlilt https://fonddomiisusa.ru/hristianskij-blog/


यसमा तपाइको मत

Captcha

सम्बन्धित शीर्षकहरु