बुधबार ३० असार, २०७८
असार ३०, काठमाडौं । नवनियुक्त गृहमन्त्री बालकृष्ण खाँणले बुधबारदेखि कार्यभार सम्हाल्ने भएका छन् । उनले केही समय अघि मात्र मन्त्रालय पुगेर कार्यभार सम्हालेका हुन् ।
हिजो शितल निवासमा पद तथा गोपनियताको शपथ ग्रहण गरे पनि उनले भने मन्त्रीको कार्यभार सम्हालेका थिएनन् ।
बुधबार नै ऊर्जा मन्त्री तथा अर्थमन्त्री पम्फा भुसाल र जनार्दन शर्माले पनि पदभार ग्रहण गरेका छन् भने कानुनमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले चाहीँ मंगलबार नै पदभार ग्रहण गरेका थिए ।
Buy Sertraline Online
non generic levitra
Acheter Nolvadex Pharmacie
Amoxicillin Without Prescriptions
WefInfofs
propecia success