शुक्रबार ४ श्रावण, २०८१ (Friday July 19, 2024)

खाँणले सम्हाले गृहमन्त्रीको कार्यभार

बुधबार ३० असार, २०७८ विचारवाटिका 2237


खाँणले सम्हाले गृहमन्त्रीको कार्यभार

असार ३०, काठमाडौं । नवनियुक्त गृहमन्त्री बालकृष्ण खाँणले बुधबारदेखि कार्यभार सम्हाल्ने भएका छन् । उनले केही समय अघि मात्र मन्त्रालय पुगेर कार्यभार सम्हालेका हुन् ।

हिजो शितल निवासमा पद तथा गोपनियताको शपथ ग्रहण गरे पनि उनले भने मन्त्रीको कार्यभार सम्हालेका थिएनन् ।

बुधबार नै ऊर्जा मन्त्री तथा अर्थमन्त्री पम्फा भुसाल र जनार्दन शर्माले पनि पदभार ग्रहण गरेका छन् भने कानुनमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले चाहीँ मंगलबार नै पदभार ग्रहण गरेका थिए ।
 




मतहरू

WefInfofs

propecia success

plaquenil for lupus

Buy Sertraline Online

cialis without prescription

non generic levitra

gabapentin pill

Acheter Nolvadex Pharmacie

is propecia from budgetmedica real

Amoxicillin Without Prescriptions

dresque

zithromax dose


यसमा तपाइको मत

Captcha

सम्बन्धित शीर्षकहरु