शनिबार १२ श्रावण, २०८१ (Saturday July 27, 2024)

असम्बन्धित छलफलमा आफूलाई बोलाएको भन्दै गृहमन्त्रीको आक्रोश

आईतवार ७ आश्विन, २०८० विचारवाटिका 1312


असम्बन्धित छलफलमा आफूलाई बोलाएको भन्दै गृहमन्त्रीको आक्रोश

असोज ७ काठमाडौं, उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले  असम्बन्धित छलफलमा आफूलाई बोलाएको भन्दै राज्य व्यवस्था समितिसामू असन्तुष्टि जनाएका छन् ।

अख्तियार दुरुपयोग ऐनलाई संशोधन गर्न बनेको विधेयकबारे छलफल गर्न आज बिहान समितिको बैठक बोलाइएको थियो । प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयले प्रस्तुत गरेको विधेयकमाथिको छलफलमा आफू असम्बन्धित भए पनि समितिले आउनै पर्ने भनेकाले उनले असन्तुष्टि जनाएका हुन् ।

‘सभापतिजीले तपाईँ नआइकन बैठक नै चल्न दिन भन्नुभयो भनेर के भन्नुभयो’, सदासयता देखाएर मात्र आफू आएको भन्दै गृहमन्त्री श्रेष्ठले भने, ‘म संसदलाई सम्मान गर्छु, संसदीय समितिलाई सम्मान गर्छु, तर लोकतान्त्रिक मुल्य मान्यता, त पनि त हुँदो हो नि ! हामी पद्दतीमा चल्नु प¥यो ।’

 




मतहरू

e bingo online

We have a site for sports games. You must be interested. bingo online casino philippines


यसमा तपाइको मत

Captcha

सम्बन्धित शीर्षकहरु