मंगलवार ९ भाद्र, २०८३ (Tuesday August 25, 2026)

धुवाँ धुलाेकाे कारण विमान उडानङ,अवतरणमा गम्भीर असर पर्न भन्दै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अनिश्चित कालकाे लागि बन्द ।

बुधबार २५ भाद्र, २०८२ Bichar Batika 1607


धुवाँ धुलाेकाे कारण विमान उडानङ,अवतरणमा गम्भीर असर पर्न भन्दै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अनिश्चित कालकाे लागि बन्द ।

भदौ २५ काठमाडौं , उपत्यकामा जारी निषेधाज्ञा, कर्फ्यू आदेश, उपत्यका भित्रको विषम परिस्थिति लगायत त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल वरपर विमान उडान अवतरण मार्गमा देखिएको धुवाँ लगायतले विमानको सुरक्षामा गम्भीर असर पर्नसक्ने भएकाले विमानस्थल अनिश्चितकालकाे लागि बन्द गरिएकाे  छ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल नागरिक उड्डयन कार्यालयले सूचना जारी गर्दै अर्को सूचना नभए सम्मका लागि विमानस्थल बन्द रहने जानकारी गरादै 
विमानस्थल बन्द रहेको अवस्थामा विमानस्थलमा नआइदिन हुन साथै विमानस्थल खुलेको सूचना पाए पश्चात सम्बन्धित वायुसेवा कम्पनीमा सम्पर्क गरी मात्र विमानस्थलमा आउन हुन सम्पूर्ण यात्रुहरू लाई सुचना मार्फत गरिएकाे छ ।

 




यसमा तपाइको मत

Captcha

सम्बन्धित शीर्षकहरु