शुक्रबार १५ मंसिर, २०८० (Friday December 01, 2023)

विदेशमा रहेका नेपाली नागरिकहरुको मतदाता नामावली दर्ताका लागि कार्यविधि तयार

बिहीबार २५ आश्विन, २०८० विचारवाटिका 1305


विदेशमा रहेका नेपाली नागरिकहरुको मतदाता नामावली दर्ताका लागि कार्यविधि तयार

असोज २५ काठमाडौँ, विदेशमा रहेका नेपाली नागरिकहरुको मतदाता नामावली दर्ता तथा अद्यावधिक गर्ने कार्यविधि, २०८० को मस्यौदा तयार गरी निर्वाचन आयोगले राय–सुझाव मागेको छ ।

 मतदाता नामावलीमा नाम दर्ता गर्न बाँकी रहेकालाई विदेशबाटै उक्त प्रणालीमा समावेश हुनसक्ने गरी तयार भएको मस्यदौलाई आयोगले आज वेबसाइटमा समावेश गरी सुझाव दिन आग्रह गरेको हो ।

मस्यौदामा आयोगले विदेशमा रहेका नेपाली नागरिकको मतदाता नामावलीमा नाम दर्ता गर्न मुलुक तोकी उक्त मुलुकको सम्बन्धित कूटनीतिक नियोगबाट दर्ता गर्ने केन्द्र तोक्ने प्रस्ताव गरिएको छ । दर्ताका लागि सम्बन्धित कर्मचारी तोक्न आयोगले परराष्ट्र मन्त्रालयलाई लेखी पठाउने व्यवस्था गरिएको छ ।




मतहरू

Online Casinos Ph

We have a site for sports games. You must be interested. Traditional vs. Online Casinos

tennis betting tips

We have a site for sports games. You must be interested. tennis betting tips


यसमा तपाइको मत

Captcha

सम्बन्धित शीर्षकहरु