आईतवार ३ मंसिर, २०८०
मङ्सिर २ काठमाडौं, नेकपा (एमाले)का नेता समाजसेवी रत्नप्रसाद गौतमले अस्पतालमा उपचार गराइरहेकी एक बिरामीका लागि आर्थिक सहयोग गरेका हुन् ।
रामेछापको मन्थली नगरपालिका– १२ बिन्दा अधिकारीको उपचारका लागि गौतमले २५ हजार रुपैँया आर्थिक सहयोग गर्नुभएको हो । पेटको शल्यक्रिया गरी काठमाडौंको के.एम.सी. हस्पिटलमा उपचार गराइरहनु भएकी अधिकारीलाई उपचारको क्रममा आर्थिक समस्या भएपछि नेता गौतमले सहयोग गरेका छन् । आर्थिक रूपमा समस्यामा परेकालाई गौतमले उपचारको लागि नियमित रूपमा सहयोग गर्दै आएका छन् ।
SPORTS BETTING
Your article is a perfect article without a hitch. Thank you. My site: ice hockey betting