आईतवार ५ जेष्ठ, २०८२ (Sunday May 18, 2025)

बैठक बस्दै मन्त्रिपरिषद

बिहीबार ३१ असार, २०७८ विचारवाटिका 2167


बैठक बस्दै मन्त्रिपरिषद

असार ३१, काठमाडौं । मन्त्रिपरिषदको बैठक आज दिउँसो २ बजे सिंहदरबारमा बोलाइएको छ ।

आज बस्ने बैठकमा नियमित एजेण्डाबारे छलफल हुने प्रधानमन्त्रीको सचिवालयले बताएका हुन् ।


कांग्रेसका सभापति शेरबहादुर देउवा पछिल्लोपटक प्रधानमन्त्री बनेपछि पहिलो पटक बसेको मन्त्रिपरिषद बैठकले कोरोनाविरुद्धको खोप लगाउन योग्य भएका सबै व्यक्तिलाई आगामी चैत मसान्तभित्र खोप लगाइसक्ने निर्णय गरेका थिए ।

त्यसका साथै देउवा सरकारले शान्ति सुव्यवस्था कायम, कोभिड–१९ को रोकथाम, नियन्त्रण र उपचार, आर्थिक समृद्धि, अर्थतन्त्रको पुनरुत्थान लगायत विषयलाई सरकारले पहिलो प्राथमिकतामा राखेको थियो ।




मतहरू

GkkEEOsjO

Garcia Department of Biological Sciences, Institute of Arts and Sciences, Far Eastern University, Sampaloc, Manila, Philippines buy cialis online 20mg 8 of ER positive tumors were in the high E2 category compared to 45 of the dogs with ER negative tumors

vqwszWIZ

proscar order best on line pharmacy 5 ng mL with overresponse, reflecting greater risk for ovarian hyperstimulation syndrome

EarnepJen

cialis otc Beyond Black and White Mapping Misclassification of Medicare Beneficiaries Race and Ethnicity


यसमा तपाइको मत

Captcha

सम्बन्धित शीर्षकहरु