आईतवार १० आश्विन, २०७८ (Sunday September 26, 2021)

राष्ट्र बैंकद्धारा आज मौद्रिक नीति सार्वजनिक हुँदै

शुक्रबार २९ श्रावण, २०७८ विचारवाटिका 1263


राष्ट्र बैंकद्धारा आज मौद्रिक नीति सार्वजनिक हुँदै

श्रावण २९, काठमाडौं । चालु आर्थिक वर्षका लागि राष्ट्र बैंकले आज मौद्रिक नीति सार्वजनिक गर्ने भएको छ । श्रावण पहिलो साता नै सार्वजनिक हुने भनिएको मौद्रिक नीति सरकार परिवर्तनका कारण ढिलाइ भइ शुक्रबार सार्वजनिक हुने भएको हो ।

मौद्रिक नीतिका विषयमा छलफल गर्न अहिले राष्ट्र बैंकको सञ्चालक समिति बैठक बसिरहेको छ । राष्ट्र बैंकले दिएको जानकारी अनुसार सञ्चालक समितिले पारित गरे पश्चात आजै मौद्रिक नीति सार्वजनिक हुनेछ ।


कोरोना महामारीका कारण समस्यामा परेको अर्थतन्त्र र सरकारले लिएको चालु आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेट समेतलाई सहयोग पुग्ने गरी राष्ट्र बैंकले आज मौद्रिक नीति ल्याउने जानकारी दिएको छ ।
 




मतहरू

cialis buy online

Costo Cialis In Francia

Oblicle

http://buystromectolon.com/ - Stromectol

Lizanna

http://buytadalafshop.com/ - Cialis

leddeeply

Lasix


यसमा तपाइको मत

Captcha

सम्बन्धित शीर्षकहरु