बुधबार २० जेष्ठ, २०८३ (Wednesday June 03, 2026)

हाइटीमा गयो ७.२ म्याग्नेच्युडको भूकम्प

आईतवार ३१ श्रावण, २०७८ विचारवाटिका 2581


हाइटीमा गयो ७.२ म्याग्नेच्युडको भूकम्प

श्रावण ३१, हाइटीमा शनिबार ७.२ म्याग्नेच्युडको भूकम्प गएको छ  । यसअघि सन् २०१० मा हाइटीमा ७ म्याग्नेच्युडको भूकम्प जाँदा हजारौं मानिसको मृत्यु भएको थियो भने यस भूकम्प जादाँ अहिलेसम्म ३ सय ४ जनाको मृत्यु भएको पुष्टी भएको छ भने सयौं मानिसहरू घाइते  भएको बेलायती समाचार संस्थाले बताएको छ ।

भूकम्पले थुप्रै घर, विद्यालय, चर्च र होटलहरू भत्किएका छन्। ठूलो भूकम्पपछि लगातार आइरहेका परकम्पहरूले उद्धार र राहतमा कठिनाइ भएको छ।

भूकम्पको धक्का छिमेकी क्युबा र जमैकासम्म महशुस गरिएको थियो ।

केही साताअघि मात्रै राष्ट्रपतिको हत्या भएको हाइटीमा फेरि भूकम्पको संकट थपिएको छ ।

भूकम्पको केन्द्रबिन्दु भएको क्षेत्रको निरीक्षण गरेका प्रधानमन्त्री  एरियल हेनरीले एक महिनाका लागि संकटकाल घोषणा गरेका छन्।

 




मतहरू

Dawduandy

https://buypropeciaon.com/ - Propecia

Cialis

Kamagra Working Time

gabapentin for nerve pain

Cyklokapron

plaquenil and covid

viagra sans effet

dresque

zithromax pill

vortunk

propecia online

Purfpourl

Isotretinoin Cheap https://www.alevitrasp.com

reimect

prednisolone for cats 5 mg Bzudyn achat levitra


यसमा तपाइको मत

Captcha

सम्बन्धित शीर्षकहरु