शनिबार ५ माघ, २०८१ (Saturday January 18, 2025)

संसदको बैठक असोज ४ गतेसम्म स्थगित

मंगलवार २९ भाद्र, २०७८ विचारवाटिका 1758


संसदको बैठक असोज ४ गतेसम्म स्थगित

भदौ २९, काठमाडौं । प्रतिनिधिसभाको बैठक असोज ४ गतेसम्मका लागि स्थगित भएको छ । 

मंगलबारको प्रतिनिधिसभा बैठकले विनियोजन विधेयक विचार गरियोस् भन्ने प्रस्ताव पारित गरेको छ । तर संशोधनसहित बजेट पारित नगरी बैठक असोज ४ गतेसम्मका लागि स्थगित भएको हो ।
आजको बैठकमा एमाले सांसदको नाराबाजीकै बीच अर्थमन्त्री जनार्दन शर्माले विनियोजन विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव पेश गरेका थिए । उक्त प्रस्ताव बहुमतले पारित गरेपछि बैठक असोज ४ स्थगित गरिएको छ ।
 




यसमा तपाइको मत

Captcha

सम्बन्धित शीर्षकहरु