मंगलवार १६ बैशाख, २०८२ (Tuesday April 29, 2025)

 सांसद श्रेष्ठले मागे सभामुखको राजीनामा

मंगलवार ५ आश्विन, २०७८ विचारवाटिका 1811


 सांसद श्रेष्ठले मागे सभामुखको राजीनामा

असोज ५, काठमाडौं । नेकपा (एमाले)का सांसद भैरवसुन्दर श्रेष्ठले सभामुख अग्निप्रसाद सापकोटाको राजीनामा मागेका छन् ।

आज राष्ट्रिय सभामा समय लिएर उनले सभामुखले दलहरुलाई समान व्यवहार नगरेको आरोप लगाउँदै श्रेष्ठले राजीनामा माग गरेका हुन् ।

 सांसद श्रेष्ठले मागे सभामुखको राजीनामा‘कुर्सीको गरिमालाई जोगाउन सकिन्न भने, कुर्सीको महत्वलाई बुझ्न सकिन्न भने, त्यस्तो व्यक्तित्व कुर्सीमा बस्न लायकको हुँदैन र तत्काल सभामुखले एउटा निकास दिनुपर्छ । त्यो निकास भनेको राजीनामा हो’ श्रेष्ठले भने ।


 




यसमा तपाइको मत

Captcha

सम्बन्धित शीर्षकहरु