आईतवार १९ मंसिर, २०७८ (Sunday December 05, 2021)

सांसद कृष्ण थापालाई पदमुक्त गर्ने निणर्य सर्वोच्चबाट सदर

सोमबार ३१ जेष्ठ, २०७८ विचारवाटिका 1332


सांसद कृष्ण थापालाई पदमुक्त गर्ने निणर्य सर्वोच्चबाट सदर

जेठ ३१, काठमाडौं । गण्डकी प्रदेशसभाका सांसद कृष्ण थापालाई पदमुक्त गर्ने राष्ट्रिय जनमोर्चा र गण्डकी प्रदेशसभा सचिवालयको निणर्यलाई सर्वोच्च अदालतले सदर गरेको छ ।

सोमबार न्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ र कुमार रेग्मीको संयुक्त इजलासले थापालाई उनको पार्टी राष्ट्रिय जनमोर्चाले गरेको निष्कासनको कारबाही कानुन बमोजिम नै रहेको ठहर गर्दै उनीमाथि गरेको कारबाही सदर गरेको हो ।




मतहरू

Oblicle

https://buystromectolon.com/ - buy stromectol pills for scabies

Cialis

Kamagra Gold Review

Dawduandy

https://buypropeciaon.com/ - propecia timeline


यसमा तपाइको मत

Captcha

सम्बन्धित शीर्षकहरु