आईतवार १९ असार, २०७९
असार १९ काठमाडौं, निर्वाचन आयोगले प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनका लागि कात्तिक अन्तिमा गर्ने निष्कर्षमा पुगेको छ ।
आयोगका एक पदाधिकारी अनुसार ‘कात्तिकको अन्तिम साताभित्र नै सक्नेगरी निर्वाचनको मिति प्रस्ताव गरेर सरकारलाई बुझाउने तयारी रहेको छ’ उनले भने, ‘कात्तिकको अन्तिम सातामा पनि सकेसम्म छिटो निर्वाचन गर्नुपर्छ भनेका छौं । नत्र हिमाली भेगमा चिसो बढ्ने हुनाले निर्वाचन गराउन कठिनाइ हुने देखिन्छ ।’
केही दिन अघिमात्रै निर्वाचन आयोगका पदाधिकारीले प्रधानमन्त्री शेरबहादुर देउवासँग निर्वाचनको मिति घोषणााका बारेमा अनौपचारिक छलफल गरेका थिए । त्यसक्रममा प्रधानमन्त्रीले आयोगले मिति सिफारिस गरेर ल्याए आफूहरुले प्रक्रिया अघि बढाउने बताएको आयोगका एक पदाधिकारीले बताएका छन् ।
Arrorus
1 was detected in the soma and dendrites, including spines where to buy cialis online forum