बुधबार १० असार, २०८३ (Wednesday June 24, 2026)

क्यानले चुनावी साधारण सभा आगामी वर्ष श्रावन मसान्तभित्र गर्ने

सोमबार १५ फाल्गुन, २०७९ विचारवाटिका 2058


क्यानले चुनावी साधारण सभा आगामी वर्ष श्रावन मसान्तभित्र गर्ने

फागुन १५ काठमाडौं, नेपाल क्रिकेट संघ क्यानले चुनावी साधारण सभा आगामी वर्ष श्रावन मसान्तसम्ममा गर्ने भएको छ । सुर्खेतमा दुई दिनसम्म चलेको क्यानको वार्षिक साधारण सभाले २०८० श्रावन मसान्तभित्र जिल्ला, प्रदेश र केन्द्रिय निर्वाचन सम्पन्न गर्ने निर्यण गरेको हो ।

साधारण सभापछि क्यानले जारी गरेको विज्ञप्तिका अनुसार 'माघ १७ गते क्यानको पोखरामा सम्पन्न भएको बैठकले २०८० जेठ समान्तभित्र विशेष साधारणसभाको आयोजना गरी निर्वाचन सम्पन्न गर्ने निर्णय गरेकोमा राष्ट्रिय खेलकुद विकास ऐन, २०७७ र राष्ट्रिय खेलकुद नियमावली, २०७९ बमोजिमका साथै आईसीसीसँग समन्वय गरी नेपाल क्रिकेट संघको विधान संशोधन गर्न अति आवश्यक देखिएकाले २०८० श्रावन मसान्तभित्र जिल्ला, प्रदेश र केन्द्रीय निर्वाचन सम्पन्न गर्ने गरी कार्यतालिका बनाउन केन्द्रीय कार्यसमितिलाई जिम्मेवारी दिने निर्णय सर्वसम्मतिले पारित गरियो,’ 




मतहरू

Cecelia

Awesome article. then stake it in Syrup Pools to earn more tokens! Win millions in prizes


यसमा तपाइको मत

Captcha

सम्बन्धित शीर्षकहरु