आईतवार २४ आश्विन, २०७८
असोज २३, नेकपा एमालेका नेता एवं पूर्वमन्त्री पार्वत गुरुङ बाढी–पहिरो पीडितको पीडामा खाद्यन्नसहित दोलखाको लापिलाङ पुग्नुभएको छ ।

दोलखाको बिकाश र नागरिकको सेवामा सदैव क्रियाशील पूर्वमन्त्री गुरुङ लापिलाङस्थित रानीबन पहिरो पीडितलाई मलम लगाउन खाद्यन्न लिएर पुग्नुभएको हो ।



majorsite
Why couldn't I have the same or similar opinions as you? T^T I hope you also visit my blog and give us a good opinion. majorsite