सोमबार २८ बैशाख, २०८३ (Monday May 11, 2026)

स्वर सम्राट नारायणगोपालको ३१औं स्मृति दिवसमा बेहोसी र थापालाई सम्मान गर्ने 

बुधबार १५ मंसिर, २०७८ विचारवाटिका 2517


स्वर सम्राट नारायणगोपालको ३१औं स्मृति दिवसमा बेहोसी र थापालाई सम्मान गर्ने 

मंसिर १५ काठमाडौं ,नारायणगोपाल संगीत कोषको कार्य समितिको निर्णय अनुसार स्वर सम्राट नारायणगोपालको ३१औं  स्मृति दिवसको अवससरपारी “नारायणगोपाल स्मृति समान“ कोषले प्रेस विज्ञप्ति जारी गरि वरिष्ठ गायक ,संगीतकार एवं गीतकार रत्न कुमार बेहोसी र वरिष्ठ गायिका तीर्थ कुमारी थापालाई  सम्मान गर्ने जानकारी गरायको छ।

 स्मृति दिवसको अवसरमा मंसिर १९ गते आईतवार साँस्कृतिक संस्थान जमलमा विशेष कार्यक्रम गरी सम्मान गर्ने गहिरहेको उक्त सम्मान रकम जनही रू. २५०००!– पचिस हजार नगद र सम्मान पत्र रहने विज्ञप्तिमा उल्लेख गरियको छ।




मतहरू


यसमा तपाइको मत

Captcha

सम्बन्धित शीर्षकहरु