बिहीबार २१ श्रावण, २०७८
श्रावण २१, काठमाडौं । कोरोना महामारीका बेला चीनबाट इन्टर्नसिप गरेर फर्केका एमबीबीएस अध्ययनरत विद्यार्थीहरुले नेपालबाटै इन्टर्नसिप गर्न पाउनुपर्ने माग राखेका छन् । नेपालबाटै इन्टर्नसिप पूरा गर्न पाउने व्यवस्था नगरे आन्दोलन गर्ने उनीहरुको चेतावनी छ ।
चीनमा अध्ययनरत मेडिकल इन्टर्नसिप विद्यार्थीहरुले विज्ञप्ति जारी गर्दै कोरोना महामारको विषम् परिस्थितिमा नेपालबाटै इन्टर्नसिप पूरा गर्ने व्यवस्था मिलाइदिन सरकारसँग माग गरेका हुन् ।
इन्टर्नसिपका विषयमा नेपाल सरकार, चिकित्सा शिक्षा आयोग, नेपाल मेडिकल काउन्सिल, शिक्षा मन्त्रालय, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय लगायत सरोकारवाला पक्षसँग पटक–पटक जानकारी गराए पनि सुनुवाइ नभएको उनीहरुले गुनासो गरेका छन् ।
चीनको वुहान शहरमा कोरोना संक्रमण फैलिएपछि त्यहाँ अध्ययनरत नेपाली विद्यार्थीहरु स्वदेश फर्किएका थिए । स्वदेश फर्किए पनि अनलाइनमार्फत सैद्धान्तिक कोर्स पूरा गरेको र आफूहरुसँग अध्ययन गरिरहेका अन्य मुलुकका विद्यार्थीहरुले आ–आफ्नो मुलुकबाटै इन्टर्नसिप गरिरहेको उनीहरुले बताएका छन् ।

https://buytadalafshop.com/ - Cialis
http://buypropeciaon.com/ - propecia 5mg online canada
donde comprar viagra farmacia
Amoxicillin With Alcohol
cost tadalafil generic generic cialis tadalafil
tadalafil liquid https://nextadalafil.com/
cheap cialis pills for sale tadalafil generic where to buy
prescription tadalafil online where to buy generic cialis online safely
http://apriligyn.com cotplets Cialis Achat France
viagra soft women viagra
canada drugs coupon pharmacy king canada
walmart pharmacy online refills most commonly abused prescription drugs
order provigil 200mg pill modafinil 100mg ca generic modafinil 100mg
ivermectin paste
vendo cialis original y generico