शनिबार २७ मंसिर, २०८२ (Saturday December 13, 2025)

आज उपत्यकाका १२ ठाउँमा साल्ट ट्रेडिङले भ्यानमार्फत खाद्यान्न बिक्री गर्ने

मंगलवार १८ जेष्ठ, २०७८ विचारवाटिका 2495


आज उपत्यकाका १२ ठाउँमा साल्ट ट्रेडिङले भ्यानमार्फत खाद्यान्न बिक्री गर्ने

जेठ १८, काठमाडौं । साल्ट ट्रेडिङले मंगलबार तीनवटा डेलिभरी भ्यानमार्फत काठमाडौं र भक्तपुरमा खाद्यान्न बिक्री गर्दैछ । 

उपभोक्ताहरुले फोन गरेर माग गरेको आधारमा १२ वटा टोल क्षेत्रमा भ्यानमार्फत माइकिङ गर्दै खाद्यान्न बिक्री गर्न लागिएको कर्पोरेसनका सूचना अधिकारी कुमार राजभण्डारीले बताए । 

आज खाद्यान्न बोकेको पहिलो भ्यान सेगल, क्षेत्रपाटी, ठहिटी, बाङ्गेमुडा, ठमेल र सञ्चयकोष भवन वरपर खाद्यान्न बिक्री गर्ने उनले बताए ।

त्यसैगरी दोस्रो भ्यानबाट सितापाइला, रामकोट, भीमढुंगा र काभ्रेस्थलीमा खाद्यान्न बिक्री गरिने छ भने तेस्रो डेलिभरी भ्यान ठिमी, बालकोट, लोकन्थली, कौशलटार र गोलमढीमा खाद्यान्न बिक्री गरिने जनाइएको छ ।

करिब ५० देखि ६० घरलाई पुग्ने खाद्यान्न एउटा भ्यानमा राखेर कर्पोरेसनले बिक्रीका लागि पठाएको राजभण्डारीले बताए । 

कर्पोरेसनले दाल, चामल, तेल, नून, चिनी, मैदा, पिठो, चिउरा र मस्यौरा बिक्रीका लागि भ्यानमा पठाएको जनाएको छ । कर्पोरेसनले बिक्री गर्ने एसटीसी ग्यास भने डिलरबाटै उपभोक्ताले खरिद गर्न सक्ने कर्पोरेसनले जनाएको छ ।




मतहरू

appenderb

Cialis

Dawduandy

https://buypropeciaon.com/ - Propecia

Lizanna

http://buytadalafshop.com/ - generic cialis tadalafil

plaquenil psoriasis

Permiso Propecia

gabapentin davis pdf

conseguir viagra espana

plaquenil covid19

Plus Longtemps Au Lit.

side effects of gabapentin

Pak For Sale

Jerheillywdp

generic cialis online fast shipping generic cialis tadalafil

Vombmkrc

buy generic cialis online with mastercard tadalafil brands

Jerheillgdmp

https://nextadalafil.com/ tadalafil blood pressure

Purfpourl

Unsugs https://alevitrasp.com A hiatal hernia occurs when the stomach protrudes upward into the mediastinum through the esophageal opening in the diaphragm and an inguinal hernia occurs when part of the intestine protrudes downward into the groin region and commonly into the scrotal sac in the male.


यसमा तपाइको मत

Captcha

सम्बन्धित शीर्षकहरु