शुक्रबार १५ मंसिर, २०८० (Friday December 01, 2023)

कक्षा १२ को नतिजा प्रकाशित

शुक्रबार १७ मंसिर, २०७८ विचारवाटिका 1970


कक्षा १२ को नतिजा प्रकाशित

मंसिर १७, काठमाडौं । कक्षा १२ को नतिजा प्रकाशित भएको छ । 
आज बिहान बसेको राष्ट्रिय परीक्षा बोर्डको बैठकको निर्णय अनुसार नतिजा आज प्रकाशन गरिएको हो ।

कोभिड–१९ को महामारीका कारण परीक्षाको तालिका सार्वजनिक गरेर पनि दुई पटक स्थगित भएको कक्षा १२ को परीक्षा गत भदौ ३० देखि असोज ८ गतेसम्म सञ्चालन भएको थियो ।

प्रवक्ता शर्माका अनुसार परीक्षामा मुलुकभरबाट तीन लाख ७५ हजार १५ जना परीक्षार्थी सहभागी थिए ।
 




मतहरू

nourece

lasix and hyponatremia lasix india Lodine

estuack

On Line Acticin Lyclear Purchasing Secure ivermectin paste Il Cialis Funziona Sempre

NerROB

They play a role in the treatment of pituitary tumors and disorders that affect hormone regulation Cenforce 100mg us


यसमा तपाइको मत

Captcha

सम्बन्धित शीर्षकहरु