मंगलवार १६ बैशाख, २०८२ (Tuesday April 29, 2025)

कमिटीका अध्यक्ष यादव एमालेमा प्रवेश

सोमबार १४ चैत्र, २०७८ विचारवाटिका 1824


कमिटीका अध्यक्ष यादव एमालेमा प्रवेश

चैत १४, काठमाडौँ । नेकपा (एकिकृत)समाजवादी बारा परवानीपुर गाँउपालिका कमिटीका अध्यक्ष राम यादव नेकपा (एमाले) प्रवेश गरेका छन । 
आज बिहान एमालेका अध्यक्ष केपी शर्मा ओलीको निवासमै पुगेर यदावले एमाले प्रवेश गरेका हुन् । परवानीपुरको सिंगो कमिटीनै एमालेमा विलय गराउने घोषणा समेत यादवले गरेका छन ।

त्यसैगरी महोत्तरीको सम्सी गाउँपालिकाका अध्यक्ष शेख फारूख नेकपा माओवादी केन्द्र परित्याग गरी एमालेमा प्रवेश गरेका छन । 
त्यसका साथै जलेश्वर नगरपालिकाको उपमेयर मनचुन देवी लोकतान्त्रिक समाजवादी पार्टी छाडेर एमालेमा प्रवेश गरेकी छिन । त्यस्तै लोहरपट्टी नगरपालिका वडा नम्बर ८ का अध्यक्ष रामबाबु यादव पनि एमाले प्रवेश गरेका छन । उनीहरू पार्टी प्रवेशका लागि सोमबार बिहानै ओली निवास बालकोट पुगेका थिए । त्यस्तै माओवादी केन्द्रबाट रामगोपालपुरको वडा नम्बर ८ को अध्यक्षमा विजयी भएका रामविलास मण्डल पनि एमाले प्रवेश गरेका छन ।
 




मतहरू

estuack

Keflex With Dogs best place to buy stromectol buy cialis online pharmacy

Mayloap

What you can do buy cialis online


यसमा तपाइको मत

Captcha

सम्बन्धित शीर्षकहरु