सोमबार २८ पुष, २०८२ (Monday January 12, 2026)

नेपालले अफगानिस्तानसँग दुई मैत्रीपूर्ण खेल खेल्ने 

आईतवार ४ बैशाख, २०७९ विचारवाटिका 1894


नेपालले अफगानिस्तानसँग दुई मैत्रीपूर्ण खेल खेल्ने 

 बैशाख ४ काठमाडौं, एएफसी एसियन कप छनोटको तयारीमा रहेको नेपाली राष्ट्रिय फुटबल टोली अफगानिस्तानसँग दुई मैत्रीपूर्ण खेल खेल्ने भएको छ ।

 यहि जेठ ११ र १५ गते कतारमा अफगानिस्तानसँग मैत्रीपूर्ण खेल खेल्ने पक्का भएको एन्फाले जनाएको छ । नेपालले अफगानिस्तानलाई मैत्रीपूर्ण खेलका लागि प्रस्ताव गरेको र अफगानिस्तानले त्यसलाई स्वीकार गरेको एन्फाले जनाएको हो ।




मतहरू

Arrorus

generic for cialis We have listed the signs below that tell you whether your skin is purging or breaking out


यसमा तपाइको मत

Captcha

सम्बन्धित शीर्षकहरु