सोमबार २८ पुष, २०८२ (Monday January 12, 2026)

 तीन मेयर र दुई उपमेयरको मनोनयन फिर्ता 

शुक्रबार १६ बैशाख, २०७९ विचारवाटिका 2189


 तीन मेयर र दुई उपमेयरको मनोनयन फिर्ता 

बैशाख १६, विराटनगर महानगरपालिकाको मेयर र उपमेयरमा उम्मेदवारी दिएका तीन/दुई जनाले मनोनयन दर्ता फिर्ता लिएका छन् ।
हिजो तीन मेयर, दुई उपमेयर, ७ वडाध्यक्षसहित २३ जना उम्मेदवारले मनोनयन फिर्ता लिएका हुन् ।

 मेयरमा राष्ट्रिय जनमोर्चाबाट उम्मेदवारी दिएका टंकप्रसाद गौतम, नेपाल परिवारदलबाट उम्मेदवारी दिएका महेश निरौला र स्वतन्त्र उम्मेदवार केमुना ओडारी मैनालीले उम्मेदवारी फिर्ता गरेको निर्वाचन अधिकृतको कार्यालय विराटनगरका सूचना अधिकारी हेमबहादुर बुढाथोकीले बताएका छन् । 


उपमेयरमा स्वतन्त्र उम्मेदवार उद्धवप्रसाद कोइराला र नेपाल परिवारदलकी उम्मेदवार दीपा दाहालले उम्मेदवारी फिर्ता लिएका छन् । सूचना अधिकारी बुढाथोकीका तीन मेयर र २ उपमेयरसँगै ७ जना वडाध्यक्ष र ११ जना वडा सदस्यहरुले मनोनयन फिर्ता लिएको उनले बताए ।




मतहरू

Floowergo

The safety of phosphodiesterase type 5 inhibitors for erectile dysfunction priligy and viagra

OONEAt

buy online cialis Common side effects of Albuminar 25 include


यसमा तपाइको मत

Captcha

सम्बन्धित शीर्षकहरु