आईतवार २० चैत्र, २०७८
चैत २० काठमाडौं, प्रधानमन्त्री शेरबहादुर देउवा तीन दिने भ्रमण सकेर आज साँझ फर्किंएका छन् ।
तीन दिने भारतको औपचारिक भ्रमणका लागि प्रधानमन्त्री देउवा गत शुक्रबार नयाँदिल्ली पुगेका थिए । शनिबार देउवाले समकक्षी मोदीसँग भेटवार्ता गर्दै सीमा समस्या समाधान दुई देशको स्थापित संयन्त्रमार्फत अघि बढाउन भारतीय प्रधानमन्त्री मोदीसँग प्रस्ताव गरेका थिए ।
साथै दुवै देशका प्रधानमन्त्रीले जनकपुर–जयनगर रेल सेवा र सोलु कोरिडोर संयुक्त रुपमा भर्चुअल माध्यमबाट उद्घाटन गरेका थिए ।
estuack
ivermec uso del viagra en perros