आईतवार २४ कार्तिक, २०८२ (Sunday November 09, 2025)

ओलीलाई प्रधानमन्त्रीबाट हटाउन भारतको हात छ :यादव

शनिबार ३२ असार, २०७९ विचारवाटिका 2046


ओलीलाई प्रधानमन्त्रीबाट हटाउन भारतको हात छ :यादव

असार ३२ काठमाडौं, सत्तारुढ पाँच दलीय गठबन्धनका शीर्ष नेता उपेन्द्र यादवले भारतले नै गर्दा एमाले अध्यक्ष केपी शर्मा ओलीलाई प्रधानमन्त्रीको पदबाट हटाएको खुलासा गर्नुभएको छ ।

नेपाल चीन मैत्री समाजले आज काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै जनता समाजवादी पार्टी(जसपा)का अध्यक्ष यादवले केपी ओलीलाई सत्ताबाट हटाउन विदेशी शक्तिको प्रयोग गरेको खुलासा गर्नुभएको हो ।

पूर्वप्रधानमन्त्री ज्यू केपी ओलीजी यहाँ हुनुहुन्छ । म पनि उहाँको क्याबिनेटमा उपप्रधानमन्त्री थिएँ । म पूर्व भएको केही समयपछि उहाँ पनि पूर्व हुनु भइसकेछ । यसमा भूराजनीतिक प्रभाव पनि छ,’ यादवले भन्नुभयो ।

यादवको यस भनाईले भारतले नै सर्वाेच्च अदालतलाई समेत प्रभावमा पारी परमादेशबाट ओली सरकार हटाएर प्रधानमन्त्री शेरबहादुर देउवालाई बनाउन परमादेश जारी गर्नुका साथै पाँच दलीय गठबन्धन बनाइ दिएको पुष्टि भएको छ ।




मतहरू

estuack

Propecia Hair Line buy stromectol 12mg Mail Order Viagra From Canada

Arrorus

Hopefully this new attitude about the routine will help him be more cooperative propecia walmart Beriberi is a B vitamin deficiency that causes nerve conductivity problems, weakness, and muscle paralysis


यसमा तपाइको मत

Captcha

सम्बन्धित शीर्षकहरु