मंगलवार ३० श्रावण, २०८०
साउन ३०, कक्षा १२को नतिजा सार्वजनिक भएको छ । बैशाख २६ गते देखि जेठ ५ गतेसम्म देशभरका परिक्षा केन्द्रहरूमा कक्षा १२को परीक्षा अन्तर्गत गरिएको थियो।
तथ्यगत रूपमा साढे चार लाख विद्यार्थी परीक्षामा शामिल भएका थिए । १ हजार ४ सय ५३ परीक्षा केन्द्रहरूमा परीक्षा आयोजन गरिएको थियो।
नियमित र ग्रेडवृद्धि गरी ४ लाख ४८ हजार विद्यार्थी सहभागी भएकामा करिब ५१.९१ प्रतिशत मात्र ग्रेडेड (उतीर्ण) भएका छन् । त्यस्तै ४९.०९ प्रतिशत भने नन ग्रेडेड भएका राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष महाश्रम शर्माले जानकारी दिए ।
Excellent to the point article and news.. Well appreciated, My sites: Rugby Betting in Philippines
Excellent to the point article and news.. Well appreciated, My sites: Rugby Betting in Philippines
E-SABONG
We have a site for sports games. You must be interested. online sabong tips