शनिबार १२ श्रावण, २०८१ (Saturday July 27, 2024)

संसदमा बजेटमाथिकाे छलफल जारी ,

सोमबार २१ जेष्ठ, २०८१ विचारवाटिका 1171


संसदमा बजेटमाथिकाे छलफल जारी ,

जेठ २१ काठमाडौं , संघीय संसदकाे दुबै सदन ( प्रतिनिधिसभा र राष्ट्रियसभा) काे आज बस्ने बैठकमा पनि आर्थिक वर्ष २०८१/०८२ काे बजेट माथि छलफल जारी रहने संसद सचिवालयले जनाएको छ ।
आइतबार देखि जारी रहेकाे बजेट माथिको छलफल मंगलबार सम्म छलफल चलाएर पास गर्ने कार्य तालिका रहेकाे समेत संसद सचिवालयले जनाएकाे छ , आज बिहान ११ बजे प्रतिनिधिसभाको बैठक बाेेलाएकाे छ भने राष्ट्रियसभाकाे बैठक मध्यान्ह १२.१५ बजे बाेलाईएकाे छ ।
 प्रतिनिधिसभाकाे बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहालले नेपालकाे सविधानकाे धारा ५३ बमोजिमको " नेपाल सरकारकाे वार्षिक प्रतिवेदन आर्थिक वर्ष २०८०/०८१ पेस गर्ने कार्यसूची रहेकाे सचिवालयले जनाएकाे छ ।




यसमा तपाइको मत

Captcha

सम्बन्धित शीर्षकहरु