शनिबार १२ श्रावण, २०८१ (Saturday July 27, 2024)

माेदी भारतकाे प्रधानमन्त्रीमा नियुक्त ,

शुक्रबार २५ जेष्ठ, २०८१ विचारवाटिका 1187


माेदी भारतकाे प्रधानमन्त्रीमा नियुक्त ,

जेठ २५ काठमाडौं , भारतकाे राष्ट्रपति द्राैपदी मुर्मूले एनडीएकाे दलकाे नेता नरेन्द्र माेदीलाई भारतकाे प्रधानमन्त्रीमा नियुक्त गरेकाे छ ।
   शुक्रबार बिहान बसेकाे एनडीए सांसदहरूकाे बैठकले माेदीलाई दलकाे नेता चयन गरेकाे थियाे , एनडीएकाे नेताहरूले संसदीय दलकाे निर्णय जानकारी गराएपछि राष्ट्रपति मुर्मूले माेदीलाई शुक्रबार साझनै प्रधानमन्त्री नियुक्त गरेकाे हाे ।
  भारतीय सञ्चारमाध्यम हरूले  माेदीले आइतबार प्रधानमन्त्रीकाे शपथ लिने जनाएकाे छ ।




यसमा तपाइको मत

Captcha

सम्बन्धित शीर्षकहरु