सोमबार २८ श्रावण, २०८१
श्रावण २८ काठमाडौं , प्रधानमन्त्री केेपी शर्मा ओलीले विदेश सचिव विक्रम मिस्री मार्फत भारतका प्रधानमन्त्री नरेन्द्र माेदीलाई नेपाल भ्रमणको निमन्त्रणा गर्नु भएकाे छ ।
नेपाल भ्रमणमा रहेकाे विदेश सचिव मिस्री र प्रधानमन्त्री ओलीविच हिजाे सिंहदरबारमा शिष्टाचार भेटवार्ता भएकाे थियाे , भेटकाे अवसरमा दुईपक्षीय मित्रवत सम्वन्धलाई अझै मजवुत बनाउने विषयमा छलफल भएकाे छ, भेटमा परराष्ट्र मन्त्रालयका सचिव सेवा लम्साल लगायतको उपस्थिति रहेकाे थियाे ।