शुक्रबार २८ भाद्र, २०८१
भदौ २८ काठमाडौं , नेकपा ( एमाले ) राष्ट्रिय युवा संघ नेपाल अन्तरजिल्ला कमिटी रामेछापको ९ औं अधिवेशन यहि भदौ २९ गते शनिबार बिहान ११बजे ए- वान क्याफे चाबहिलमा हुन गहिरहेकाे छ ।
९ औं अधिवेशनकाे सम्पूर्ण तयारी अन्तिम चरणमा पुगेकाे र केहि बाकी रहेकाे काम पनि तिव्र गतिमा भैरहेको अन्तरजिल्ला कमिटी रामेछापको संयाेजक देवराज खड्काले विचार वाटिकालाई जानकारी गराउनु भयाे , अधिवेशन लाई सब्य र भब्य रूपमा सम्पन्न गर्न रामेछापको सबै नेता तथा कार्यकर्ताहरू लाई विभिन्न सामाजिक संजालकाे माध्यम बाट निमन्त्रणा गर्ने काम भैरहेको र यहि रामेछापको नेता तथा कार्यकर्ताहरू लाई सम्पर्क गर्न छुटेकाे भएमा यसै समचारलाई आधारमानि अधिवेशनमा उपस्थिति भैदिनुहुन अन्तरजिल्ला कमिटी रामेछापका सह- संयाेजक राम कार्कीले अनुराे समेत गर्नु भएकाे छ ।